युक्रेनी राष्ट्रपति जेलेन्स्की बेलायत पुगे, शान्ति योजनामा छलफल
काठमाडौँ । युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्की बेलायतको भ्रमणमा पुगेका छन्। ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको तनावपूर्ण भेटपछि जेलेन्स्कीले बेलायतको भ्रमण सुरु गरेका हुन्। यात्राका क्रममा जेलेन्स्कीलाई बेलायती प्रधानमन्त्री...