इजरायमा आमहडतालका कारण उडानसम्म ठप्प पारिँदा यात्रुहरु अलपत्र
एजेन्सी । इजरायलमा आम हडतालको आव्हन गरिएको छ । आज आमहडतालका क्रममा इजरायको शिक्षण संस्था, व्यापार व्यवसाय, यातायात व्यवस्था समेत ठप्प भएको छ । इजरायलको शक्तिशाली हिस्टाड्रट ट्रेड युनियनको...