रुसी राष्ट्रपति पुटिनको अर्को घोषणा, धेरै भूमि कब्जा गरेर रुसलाई सुरक्षित राख्ने
एजेन्सी । युक्रेनको अझै धेरै भूमि कब्जा गर्ने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले घोषणा गरेका छन् । राष्ट्रपति पुटिनले रुसविरुद्ध प्रत्याक्रमणमा उत्रिएको युक्रेनी सेनाले ठूलो क्षति ब्यहोरेको दाबी गर्दै अझै...