अनुसन्धानमा च्याटजीपीटी प्रयोग गरेका अमेरिकी वकिललाई तनाव
न्यूयोर्कमा एकजना वकिलले उनको फर्मले कानुनी अनुसन्धानका लागि च्याटजीपीटी प्रयोग गरेपछि अदालती सुनुवाइको सामना गरिरहेका छन्। एकजना न्यायाधीशले अदालतले ‘विशिष्ट अवस्थामा’ आफूलाई उभ्याउनुपरेको भन्दै उनले प्रस्तुत गरेका मिसिलमा हुँदै नभएको...