प्रधानमन्त्री, देउवा र ओली सहभागी बालुवाटार बैठकमा के हुदैछ ?
काठमाडौं । प्रधानमन्त्री प्रचण्डले बालुवाटारमा प्रमुख दलका शीर्ष नेताहरुको बैठक बसालेका छन् । बैठकमा प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस प्रमुख सचेतक रमेश...