भाटभटेनी डिपार्टमेन्ट स्टोरले राज्यलाई नै ठग्यो रू १३ करोड राजस्व, नक्कली भ्याट बिल प्रयोग र ठगीमा दोषी ठहर
काठमाडौं । नक्कली भ्याट बिल प्रयोग गरी राजस्व ठगी गरेको अभियोगमा सर्वोच्च अदालतले भाटभटेनी डिपार्टमेन्ट स्टोरलाई दोषी ठहर गरेको छ । न्यायाधीशहरु कुमार चुडाल, टेकप्रसाद ढुङ्गाना र बालकृष्ण ढकालको...