देश छाड्ने नेपालीको संख्या बढ्यो, दुई वर्षमा स्थायी रूपमा १ लाख ३७ हजार विदेश
काठमाडौं, २५ जेठ । नेपालबाट स्थायी रूपमा देश छाड्ने नेपालीको संख्या पछिल्लो दुई वर्षमा तीव्र रूपमा बढेको छ। बेरोजगारी, भ्रष्टाचार, राजनीतिक अस्थिरता, अराजकता र अवसरको अभाव जस्ता कारणले गर्दा...