• १६ असार २०८३, मंगलवार / Jun 30, 2026
युनिकोड
Kailashkhabar.com
Kailashkhabar.com
  • १६ असार २०८३, मंगलवार
  • युनिकोड
  • गृहपृष्ठ
  • समाचार
  • विचार/ब्लग
  • सूचना प्रविधि
  • जीवनशैली
  • मनाेरन्जन
  • अपराध-अनुसन्धान
  • खेलकुद
  • EN
  • अन्य
    • काेशी
    • मदेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
भर्खरै : Sorry, your browser does not support inline SVG.
सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन | बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस-कुखुरा नष्ट | घोडेपानी-पुनहिलमा पर्यटकीय पूर्वाधार विस्तार | इराकको कडा कदम : इरान समर्थक सशस्त्र समूहलाई सेप्टेम्बर ३० भित्र निशस्त्रीकरण गर्न निर्देशन | राहदानी छपाइ भ्रष्टाचार मुद्दा : महानिर्देशकसहित ५ जना धरौटीमा रिहा | आज र भोलि मनसुन सक्रिय, ६ प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना | कपिलवस्तुमा यात्रुवाहक बस पल्टिँदा २२ जना घाइते, सबैलाई थप उपचारका लागि भैरहवा रिफर | म्याग्दीको ऐतिहासिक भंकासे स् जहाँबाट देखिन्छन् ३५ गाविसको भूगोल |
तपाईं यहाँ हुनुहुन्छ : गृहपृष्ठ › कैलाश फोकस
  • पुल उद्घाटन गर्न हिडेका काँग्रेस नेता पाैडेल प्रहरीको खोरमा भेटिएपछि… image

    पुल उद्घाटन गर्न हिडेका काँग्रेस नेता पाैडेल प्रहरीको खोरमा भेटिएपछि…

    मंसिर १८, २०७७
    पोखरा । तत्कालीन जिल्ला विकास समितिको राष्ट्रिय ग्रामीण यातायात सुदृढीकरण कार्यक्रम (एसएनआरटिपी) अन्तर्गत बुल्दीखोलामा पुल निर्माणको काम सुरु भयो । दुई करोड ५४ लाख रुपैयाँ लागतमा २०७५ कात्तिकमा पुल...
  • सङ्घले कानून नबनाउँदा प्रदेशलाई समस्या: मन्त्री नरेश भण्डारी image

    सङ्घले कानून नबनाउँदा प्रदेशलाई समस्या: मन्त्री नरेश भण्डारी

    मंसिर १७, २०७७
    काठमाडौं । सङ्घले कानून नबनाउँदा प्रदेशलाई समस्या भएको कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले बताएका छन् । कानून अभावमा सुशासनमा समस्या पैदा भएको उनको जिकिर छ ।...
  • ओली सरकारको देशैभर प्रतिवाद गर्छाैं: पौडेल image

    ओली सरकारको देशैभर प्रतिवाद गर्छाैं: पौडेल

    मंसिर १७, २०७७
    पोखरा । ब्यास नगरपालिकाको बुल्दी खोला पुल उद्घाटनका लागि जाने क्रममा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई गिरफतार गरिएको छ । संघीय सरकारको बजेटमा बनेको पुल कसले उद्घाटन गर्ने...
  • प्रहरीका दुई एसपी र एक इन्स्पेक्टर निलम्बित image

    प्रहरीका दुई एसपी र एक इन्स्पेक्टर निलम्बित

    मंसिर १७, २०७७
    काठमाडौं । अनियमितता गरेको आरोपमा नेपाल प्रहरीका दुई प्रहरी उपरीक्षक (एसपी) र एक इन्स्पेक्टरलाई गृह मन्त्रालयले निलम्बन गरेको छ । एसपीद्वय विमल बस्नेत र रामेश्वरप्रसाद यादव तथा इन्स्पेक्टर मेघराज...
  • अवैध क्रसर उद्योग सरकारभन्दा ‘पावरफूल’ image

    अवैध क्रसर उद्योग सरकारभन्दा ‘पावरफूल’

    मंसिर १७, २०७७
    पोखरा । अवैध रुपमा सञ्चालित क्रसर उद्योगलाई कारबाही प्रक्रिया अगाडि बढाएका ठाउँका सिडिओहरु तत्काल सरुवा हुने कुरा नौलो होइन । नदीजन्य प्राकृतिक स्रोतको दोहन गरेको अवैध क्रसर उद्योगमाथि कारबाही...
  • ‘म बैठकमा उपस्थित हुदैन, बैठकको कुनै काम छैन’: ओली image

    ‘म बैठकमा उपस्थित हुदैन, बैठकको कुनै काम छैन’: ओली

    मंसिर १७, २०७७
    काठमाडौं । नेकपा सचिवालय बैठकमा उपस्थित नहुने अध्यक्ष केपी ओलीले बताएका छन् । ओलीले बैठकमा उपस्थित नहुने भनेपछि अध्यक्ष प्रचण्डलगायतका नेताहरू तनावमा छन् । बैठकमा प्रचण्डको प्रस्ताव बहुमतले स्वीकृत...
  • थप १३०४ जनामा कोरोना पुष्टी, नेपालमा २ लाख ३४ हजार नाघ्यो (विवरणसहित) image

    थप १३०४ जनामा कोरोना पुष्टी, नेपालमा २ लाख ३४ हजार नाघ्यो (विवरणसहित)

    मंसिर १६, २०७७
    काठमाडौं । थप १ हजार ३ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३४ हजार ७ सय ५६ पुगेको छ...
  • बाँकेमा झडप, एकको मृत्यु, १२ जना घाइते image

    बाँकेमा झडप, एकको मृत्यु, १२ जना घाइते

    मंसिर १६, २०७७
    बाँके । पूर्णिमाको अवसरमा लागेको मेलामा दुई समूहबीच झडप हुँदा एकजनाको मृत्यु भएको छ । अन्य १२ जना घाइते भएका छन् । जानकी गाउँपालिका–५ गुरूगाउँका ५४ वर्षीय धनीराम यादवको...
  • जनप्रतिनिधिका विवादले अस्पताल शिलान्यास रोकियो image

    जनप्रतिनिधिका विवादले अस्पताल शिलान्यास रोकियो

    मंसिर १६, २०७७
    पोखरा । सरकारले एकसाथ ३९६ पालिकामा अस्पताल शिलान्यास गर्ने भनेर सोमवारको मिति तय गरेकोमा केहि ठाउँमा जनप्रतिनिधिकै विवादका कारण शिलान्यास रोकिएको छ । ती विवादित ८४ वटा पालिकामा १५...
  • ए डिभिजन क्लबले समेत अब प्रतिस्पर्धा गर्न नपाउने image

    ए डिभिजन क्लबले समेत अब प्रतिस्पर्धा गर्न नपाउने

    मंसिर १६, २०७७
    काठमाडौं । एएफसीको क्लब लाइसेन्सका लागि नेपालका ए डिभिजन फुटबल क्लबहरु अयोग्य भएका छन् । नेपालका शीर्ष डिभिजनका १३ क्लबले लाइसेन्सका लागि आवेदन दिए पनि एएफसीले उक्त आवेदन अस्वीकार...
  • आज थपिए १४७४ कोरोना संक्रमित, देशभरको विवरणसहित image

    आज थपिए १४७४ कोरोना संक्रमित, देशभरको विवरणसहित

    मंसिर १५, २०७७
    काठमाडौं । थप १ हजार ४ सय ७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या २ लाख ३३ हजार ४ सय ५२ पुगेको छ...
  • सुन्दर हिमश्रृङ्खला हेर्न, रानीकोटमा आन्तरिक पर्यटकको घुँइचो image

    सुन्दर हिमश्रृङ्खला हेर्न, रानीकोटमा आन्तरिक पर्यटकको घुँइचो

    मंसिर १५, २०७७
    कोभिड–१९ का कारण गत वर्षदेखि सङ्कटमा परेको पर्यटन व्यवसाय पुनः जुर्मुराउन थालेको छ । बन्दाबन्दीकै समयमा झन सुन्दरताले धपक्क बलेको रानीकोट र रानीकोटबाट पारी देखिने यी सुन्दर हिमश्रृङ्खलाहरु यहाँ...
  • क्षणभर मै कोरोनाको नतिजा आउने विधि अवलम्बन गर्दै नेपाल image

    क्षणभर मै कोरोनाको नतिजा आउने विधि अवलम्बन गर्दै नेपाल

    मंसिर १५, २०७७
    काठमाडौँ । सरकारले कोरोना परीक्षण गरेको केही समयभित्रै रिपोर्ट आउने एन्टिजेन विधि सुरु गरेको छ । अनामनगर लगायतका विभिन्न स्थानमा सुरू गरिएको यो विधीको परीक्षणबाट तुरुन्तै नतिजा आउने गरेको...
  • वीर अस्पतालका कर्मचारीहरु ४२ दिनदेखि आन्दोलनमा image

    वीर अस्पतालका कर्मचारीहरु ४२ दिनदेखि आन्दोलनमा

    मंसिर १५, २०७७
    काठमाडौं । नेपालकै जेठो अस्पताल वीर अस्पतालका कर्मचारीहरु आन्दोलित भएका छन् । अस्पतालन प्रशासनले कर्मचारीको तलबलगायत सेवा सुविधा नदिएको भन्दै अस्पतालमा कार्यरत कर्मचारीहरू ४२ दिनदेखि आन्दोलनमा उत्रिएका हुन ।...
  • बलात्कारका घटना मिलाउने वडाध्यक्ष सहित चार जना पक्राउ image

    बलात्कारका घटना मिलाउने वडाध्यक्ष सहित चार जना पक्राउ

    मंसिर १५, २०७७
    बैतडी । सिगास गाउँपालिका वडा नं ३ का वडाध्यक्ष शेरसिंह साउदसहित ४ जना पक्राउ परेका छन् ।  वडा नं ३ की एक १८ वर्षीया किशोरी बलात्कार घटनामा मिलापत्र गराएको...
  • आइपुगे चिनियाँ रक्षामन्त्री, भेटवार्तामै व्यस्त image

    आइपुगे चिनियाँ रक्षामन्त्री, भेटवार्तामै व्यस्त

    मंसिर १४, २०७७
    काठमाडौं । केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका चिनियाँ रक्षामन्त्री वेइ फेङ्हे उच्चस्तरीय राजनीतिक भेटवार्तामा व्यस्त छन् । भारतीय विदेश सचिव फर्किएलगत्तै भएको चिनियाँ रक्षामन्त्रीको आगमनलाई अर्थपूर्ण मानिएको छ...
  • <
  • 1
  • …
  • 538
  • 539
  • 540
  • 541
  • 542
  • 543
  • 544
  • …
  • 571
  • >
Kailashkhabar.com

सूचना विभाग दर्ता नं: १७७५/०७६-७७

  • प्रमुख सम्पादक

    डा. कृपा राम बिश्वकर्मा

  • सम्पादक

    रक्तिम दैलेखी

  • संस्थापक

    बिनोद कुमार बिश्वकर्मा

Quick link

    • समाचार
    • विचार/ब्लग
    • सूचना प्रविधि
    • जीवनशैली
    • मनाेरन्जन
    • खेलकुद
    • प्रवास
    • याैन स्वास्थ्य
    • कैलाश फोकस
    • अपराध-अनुसन्धान

Contact Info

  • Address

    Kathmandu-32, Tinkune, Kathmandu

  • Email

    info.kailashkhabar@gmail.com

© 2020 Kailash Khabar. All right reserved. Developed by Kailash Technical Support