भक्तपुर महोत्सव २०८१ः भक्तपुरमा कला, संस्कृति र सहभागिताको उत्सव सम्पन्न
भक्तपुर, भक्तपुरको साल्लाधारीस्थित सल्लाहघारी मैदानमा आयोजित ‘औद्योगिक शान्ति नेपालले आयोजना गरेको भक्तपुर महोत्सव २०८१’ भव्य रूपमा सम्पन्न भएको छ। नवौं संस्करणको महोत्सवले कला, संस्कृति, संगीत र सामाजिक चेतनाको अद्भुत...