नेपालमा क्षयरोगको निःशुल्क उपचारको व्यवस्था, उपचार सफलता दर ९२ प्रतिशत
काठमाण्डौ । सोमबार विश्व क्षयरोग दिवस, विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइएको छ । दिवसको यस वर्षको नारा ‘हो, हामी क्षयरोग अन्त्य गर्न सक्छौं । लगानीको प्रतिबद्धता र सेवा प्रवाहको...