काठमाडौँ, ताप्लेजुङ, बारा, सिराहा, ललितपुर लगायतका जिल्लामा आगलागीका घटना हुँदा लाखौँको क्षति
काठमाडौँ । सात जिल्लामाका विभिन्न स्थानमा आगलागी हुँदा लाखौँको क्षति भएको छ । काठमाडौँ, ताप्लेजुङ, बारा, सिराहा, ललितपुर लगायतका जिल्लामा आगलागीका घटना हुँदा लाखौँको क्षति भएको हो । ताप्लेजुङको...