डेडिकेटेड र ट्रङ्क लाइन विवादमा लाइन काटिएका उद्योगको २४ घण्टाभित्र लाइन जोड्न कडा निर्देशन
काठमाडौं। डेडिकेटेड फिडर तथा ट्रङ्क लाइनबाट विद्युत् उपभोग गर्ने ग्राहकहरूको विद्युत् महसुल सम्बन्धी विवाद समाधान गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई स्वीकृति प्रदान गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा...