शक्ति प्रदर्शन गर्दै एमाले, ३ स्थानमा प्रदर्शन, सएसपीको कमान्डमा ४ हजार प्रहरी परिचालन
काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेकपा एमाले आज जागरण सभाको नाममा शक्ति प्रदर्शन गर्ने भएको छ । काठमाडौँ, ललितपुर र भक्तपुर जिल्ला कमिटीको आयोजनामा आज दरबारमार्गमा जागरण सभा आयोजना...