कुनै पनि दिवस नारामा मात्रै सिमित हुनु भएन
काठमाण्डौ । ३३ औँ अन्तर्राष्ट्रिय अपाङ्गता भएका व्यक्तिहरूको दिवस विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । मंगलबार ‘समावेशी तथा दिगो भविष्यको पूर्वाधार,अपाङ्गता भएका व्यक्तिको प्रवल नेतृत्व यसको आधार’ भन्ने नारासहित...