नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता सम्पन्न
भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजनामा २०८१ कार्तिक ९ गतेदेखि १४ गतेसम्म सञ्चालित भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद (टेबुलटेनिस, भलिबल, फुटबल, कबड्डी, खो—खो, एथ्लेटिक्स, बुद्धिचाल, ब्याडमिन्टन, कराँते, उसु, तेक्वान्डो, पोर्टबल, जिम्नास्टिक,...