हिमा नदी किनारमै नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँको कार्यकर्तासंग संवाद
जुम्ला । न त मञ्च थियो, न पर्दा, न झ्याल, न दरबार। थियो त,नदीको चिसो बगर, हावा सुसाउने सुनसान माहोल, अनि एउटा स्क्रिन-अनि नेमकिपाका अध्यक्ष विजुक्छेको सन्देश कार्यकर्ताहरू अनुभूत...