जुवातास खेलिरहेको अवस्थामा नौ जना पक्राउ
काठमाडौं । काठमाडौं महानगरपालिका–६, कपन सरस्वतीनगरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले नौ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१२ का ४१ वर्षीय बद्री पौडेललगायत व्यक्ति छन् ।...