सांसदहरूले बोलेको कुरा बटुवाले बोले सरह पनि भएनः अमरेशकुमार सिंह
काठमाडौं । प्रतिनिधिसभाका सांसद डा.अमरेशकुमार सिंहले संसदमा सांसदहरूले बोलेको कुरा बाटोमा हिँड्ने बटुवाले बोले सरह पनि नहुने गरेको गुनासो गरेका छन्। मंगलवार प्रतिनिधिसभा बैठकमा गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, भौतिक...