आफू लक्षित टिप्पणीप्रति शिक्षा मन्त्री सुमनाको प्रतिक्रिया
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको आफूलक्षित टिप्पणीबारे शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीसमेत रहेकी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले महिलालाई हेर्ने मानसिकता विकराल रहेको...