रानीकोट जंगल भित्र यस्ताे रिसोर्ट तथा होमस्टे ! जहाँ पुगेपछि आनन्द आउँछ ( भिडियो सहित )
काभ्रे । काभेको पनौती नगरपालिका वडा नं १ बागभैरवमा अवस्थित रानीकोट इको रिसोर्ट तथा होमस्टे संचालनमा छ । जहाँ पुगेपछि निकै सुन्दर, शान्त र मनोरम वातावरणमा रमाउँन पाइन्छ ।...