२१ भाद्र २०८३, आईतवार /
Sep 6, 2026
युनिकोड
२१ भाद्र २०८३, आईतवार
युनिकोड
गृहपृष्ठ
समाचार
विचार/ब्लग
सूचना प्रविधि
जीवनशैली
मनाेरन्जन
अपराध-अनुसन्धान
खेलकुद
EN
अन्य
काेशी
मदेश प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश
सुदुरपश्चिम प्रदेश
भर्खरै :
Sorry, your browser does not support inline SVG.
पूर्वी चीनको जियाङ्सीमा पहिरो : एकको मृत्यु, ११ जना बेपत्ता
|
अमेरिकाद्वारा आफ्ना नागरिकलाई रसुवाका केही क्षेत्रमा यात्रा नगर्न आग्रह
|
भारतबाट अवैध रूपमा ल्याइँदै गरेको दुई करोड ४० लाखको एप्पल एयरपोड्स बरामद
|
पहिरोले बडीमालिका–९ का आधा दर्जनभन्दा बढी घरमा क्षति, दुई गोरु मरे
|
मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व सङ्कलन
|
भोटेकोशी बाढी : १ हजार ३४१ शव फेला, ४ हजार ९९६ जना अझै सम्पर्कविहीन
|
गुणस्तरहीन रङ बिक्री गरेको ठहर, बर्जर पेन्ट्सलाई १२ लाखभन्दा बढी क्षतिपूर्ति भराउन आदेश
|
कृष्णभीरमा खोलिएको अस्थायी ट्र्याक फराकिलो बनाइँदै, भदौ मसान्तसम्म गाडी चलाउने लक्ष्य
|
तपाईं यहाँ हुनुहुन्छ :
गृहपृष्ठ
›
समाचार
अज्ञात समूहले लगायो आगो
कार्तिक १, २०७८
सोलुखुम्बु । मिड सोलु हाइड्रोपावर सोलुखुम्बुमा प्रयोग भएको जेसीबी मेसिनमा अज्ञात समूहले आगजनी गरेको छ । मिड सोलु हाइड्रोपावरको कार्यक्षेत्रमा पार्किङ गरिराखेको प्रदेश ३–०१००३ प्र ७०४८ नम्बरको मेसिनमाथि अज्ञात...
सडक आंशिकरूपमा मात्रै सञ्चालन
कार्तिक १, २०७८
काठमाण्डौ । बाढी र पहिरोका कारण अवरुद्ध सडकहरु अझै सञ्चालनमा आउन सकेका छैनन् । बाढी र पहिरोका कारण एक सय ३१ सडक पूर्णरूपमा सञ्चालन हनु नसकेको सडक विभागले जनाएको...
शहरमा चहलपहल बढ्न थाल्यो
कार्तिक १, २०७८
काठमाण्डौ । दशैँका लागि घर फर्केका मानिसहरु कर्मथलो फर्किन थालेपछि काठमाडौं उपत्यकालगायत देशका मुख्य–मुख्य शहरमा चहलपहल बढ्न थालेको छ । दशैंका लागि आफ्नो घर फर्कका मानिसहरु काठमाडौं उपत्यका लगायत...
अस्थायी पुल पनि बाढीले बगायो
आश्विन ३१, २०७८
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची इन्द्रावती जोड्ने अस्थायी पुल वर्षाका कारण बाढीले बगाएको छ । शनिबारको ठूलो पानीले अस्थाई पुल बगाए पछि मेलम्ची नगरपालिकाको वडा नम्बर ७, ८, ९ र...
गोरखामा पुन : परकम्प गयो
आश्विन ३१, २०७८
काठमाण्डौ । २०७२ सालको भूकम्पकै गोरखामा परकम्प गएको छ । आइतबार बिहान चार बजेर ९ मिनेट जाँदा गोरखाको मानबु आसपास केन्द्रविन्दु भएर ४ दशमलव ३ रेक्टर स्केलको परकम्प गएको...
सखिया नृत्यको रौनकता हराउँदै
आश्विन ३०, २०७८
कञ्चनपुर । थारु समुदायका महिलाले देखाउने सखिया नृत्य हराउँदै गएको छ । कृष्ण जन्माष्टमीका दिनदेखि सुरु गरिने नृत्य दशैँसम्म देखाउने चलन रहे पनि नृत्यलाई छोट्याएर पाँचदेखि तीन दिन मात्रै...
बडादशैंकाे दाेस्राे दिनः आफन्त तथा मान्यजनको हातबाट टीका लगाउनेक्रम जारी
आश्विन ३०, २०७८
काठमाडौं । आज आश्विन शुक्लपक्ष टिकाको दोश्रो दिन । आज पनि आफन्त तथा मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा टीका र जमरा लगाई आशिर्वाद लिने गरिन्छ । टिकाको दिन शुरु...
केही ठाउँमा हल्का पानी पर्ने सम्भावना
आश्विन ३०, २०७८
काठमाण्डौ । शनिबार देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको छ । आइबार। देखि एक–दुई दिन पानी पर्ने मौसम पूर्वानुमान विभागले जनाएको छ । केही दिनदेखि देशका धेरै ठाउँको...
च्याम्पियनसीपको उपाधिका लागि आज भारत र नेपालबीच फाइनल खेल हुँदै
आश्विन ३०, २०७८
काठमाडौं । माल्दिभ्सको मालेस्थित १३ औं संस्करण साफ च्याम्पियनसीपको उपाधिका लागि आज भारत र नेपालबीच फाइनल खेल हुँदैछ । यस च्याम्पियनसीपमा भारत ७ पटकको उपाधि विजेता हो भने नेपाल...
प्रथम राष्ट्रपति डा.यादव र पूर्वराजा शाहबाट टीका ग्रहण
आश्विन २९, २०७८
काठमाडौँ, । सङ्घीय गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले गृहनगर जनकपुरधामस्थित सपही गाउँमा गुरु पुरोहितबाट बिहान १०ः०२ बजेको साइतमा टीका ग्रहण गर्नुभएको छ । बडादशैँ मनाउन गृहनगर पुग्नुभएका...
दुर्लभ सानो खैरो गिद्धको अनुसन्धान
आश्विन २९, २०७८
कञ्चनपुर, । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र वरपरका क्षेत्रमा रहेका विश्वमै दुर्लभ मानिएको सानो खैरो गिद्धको अनुसन्धान गरिएको छ । शुक्लाफाँटा नगरपालिका–३ मा आएको विदेशी अनुसन्धान टोलीले दुई दिन गिद्धको...
गुल्मीमा जिप दुर्घटनामा तीनको मृत्यु
आश्विन २९, २०७८
गुल्मी, । गए राति जिप दुर्घटना हुँदा यहाँ तीनजनाको मृत्यु र अन्य छजना घाइते भएका छन् । बुटवलबाट गुल्मीको सदरमुकाम तम्घास आउँदै गरेको लु १ ज ४४९० नम्बरको जिप...
भक्तपुरको एकान्त कुमारी जात्रा सम्पन्न
आश्विन २९, २०७८
भक्तपुर । विजयादशमीको दिन भक्तपुरमा मनाइने एकान्त कुमारीको जात्रा सम्पन्न भएको छ । आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने जीवित देवीको रुपमा पूजा गरिने एकान्त कुमारीको पूजा बडादशैँको दशमीका दिन...
खसी बोका बिक्रीको कमाईले खुसी छन्, स्थानीय महिला
आश्विन २७, २०७८
रामपुर (पाल्पा) । खुमिसरा रानाले यस पटकको दसैँमा मात्रै खसी बिक्री गरेर रु एक लाख ३६ हजार बुझ्नुभयो । दसैँ पर्वलाई छवटा खसी उत्पादन गरी राम्रै आम्दानी हँुदा उहाँलाई...
मिथिलाका शक्ति पीठहरूमा खोँइछ भर्ने तथा प्रसाद चढाउनेको भीड
आश्विन २७, २०७८
जनकपुर । जनकपुरधामको शक्ति पीठहरुमा खोँइछ भर्ने तथा लड्डु चढाउने भक्तजनको भीड लागेको छ । राजा जनकको कुलदेवीका रुपमा चनिने जनकपुरको प्रसिद्ध शक्ति पीठ राजदेवी मन्दिर, धनुषा रमदैयास्थित राजदेवी...
कोटभैरवमा फूलपातीः प्राचीन इतिहासको निरन्तरता
आश्विन २७, २०७८
गण्डकी । नेपालका बाइसे चौबिसे राजाको समयदेखि नै अस्तित्वमा आएको पोखरा महानगरपालिका–३३ भरतपोखरीस्थित ऐतिहासिक कोटभैरव मन्दिरमा मङ्गलबार फूलपाती भित्राइएको छ । प्राचीन इतिहासलाई निरन्तरता दिँदै कोटभैरव मन्दिर संरक्षण एवम्...
<
1
…
638
639
640
641
642
643
644
…
805
>