२७ असार २०८३, शनिबार /
Jul 11, 2026
युनिकोड
२७ असार २०८३, शनिबार
युनिकोड
गृहपृष्ठ
समाचार
विचार/ब्लग
सूचना प्रविधि
जीवनशैली
मनाेरन्जन
अपराध-अनुसन्धान
खेलकुद
EN
अन्य
काेशी
मदेश प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश
सुदुरपश्चिम प्रदेश
भर्खरै :
Sorry, your browser does not support inline SVG.
बुद्धनगरमा आत्मदाह प्रयास गरेका अश्विन राउतको निधन, उपचारकै क्रममा ज्यान गयो
|
स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य
|
बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह
|
बागमतीको बाढीले कीर्तिपुरको होल्डिङ सेन्टर डुबायो, ५४ सुकुम्बासीको उद्धार
|
बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, ५५ प्रतिशत शरीर जलेको अवस्था
|
सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा
|
गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन
|
मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित
|
तपाईं यहाँ हुनुहुन्छ :
गृहपृष्ठ
›
समाचार
सरकारले देशभरका क्वारेन्टाइनको स्थलगत अवलोकन गर्दै
चैत्र २९, २०७६
काठमाडौं । देशभर व्यवस्थापन गरिएका क्वारेन्टाइनको मापदण्ड पुगे नपुगेकोबारे सरकारले स्थलगत अवलोकन आजबाट गर्दैछ । विदेशबाट आएका व्यक्ति र शंकास्पद अन्य व्यक्तिहरुलाई कोरोना रोगको संक्रमणबाट रोक्न नदिन सरकारले बनाएको...
१ सय १ वर्षीय वृद्धले जिते कोरोना संक्रमण
चैत्र २८, २०७६
काठमाण्डौ । कोरोना भाइरस सङ्क्रमित एक सय एक वर्षीय एक वृद्व उपचारपछि निको भएका छन् । बेलायतको वोरसेस्टरशायरका किथ वाट्सन उपचारपछि निको भएको वोरसेस्टरशायर एक्युट अस्पतालले जनाएको छ ।...
यस्ताे छ फिलिपिन्समा नेपालीकाे अवस्था (भिडियाे लाइभ)
चैत्र २७, २०७६
दक्षिण–पूर्व एसियामा अवस्थित गणतान्त्रिक देश फिलिपिन्समा अवस्था अनुसारको लकडाउन गरेर कोरोना नियन्त्रणका प्रयास सरकारले गरिरहेको क्वलम्वो प्लान स्टाफ कलेजका महानिर्देशक रामहरी लामिछानेले बताएका छन् । कैलाश खबरसंग कुराकानी गर्दै...
भोलि २८ र पर्सि २९ गते उपत्यका बाहिर जान दिने निर्णय नभएकाे यातायात मन्त्रीकाे भनाइ
चैत्र २७, २०७६
काठमाडौं । नेपाल सरकारले लकडाउनका कारण काठमाडौं उपत्यकामा अलपत्र परेकाहरुलाई उपत्यका बाहिर जान दिने निर्णय गरेको समाचार बाहिर अाएकाे छ । नेपाल सरकारका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा...
बुटवलका पाँच डाक्टर बर्खास्त
चैत्र २६, २०७६
बुटवल । कोरोना संक्रमण रोकथाम तथा उपचारमा खटिनुपर्ने विषम परिस्थितिमा ड्युटीमा नआएको भन्दै लुम्बिनी प्रादेशिक अस्पतालमा कार्यरत पाँचजना चिकित्सक बर्खास्त गरिएका छन् । रेडियोलोजी विभागमा कार्यरत डा. बरदान वली...
काेराेनालाइ अन्य चरणमा प्रवेश गर्न नदिऔं
चैत्र २६, २०७६
काठमाण्डौ । नेपालमा अहिले कोरोना भाइरस सङ्क्रमणको दोस्रो चरणमा प्रवेश गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । विदेशीक रोजगारीबाट फर्किएका अर्थात विदेशबाट आएको कोरोना सङ्क्रमित व्यक्ति जो सुदूरपश्चिम...
वैशाख १८ सम्म अन्तर्राष्ट्रिय उडान बन्द
चैत्र २५, २०७६
काठमाडौं । अन्तर्राष्ट्रिय हवाई उडानलाई बैशाख १८ गते (अप्रिल ३०) सम्म बन्द गर्ने निर्णय सरकारले गरेको छ । कोरोना भाइरसको संक्रमण, रोकथाप तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको मंगलबार बसेको...
सुनका सिक्री, आइफोनवाला भन्दा, दैनिक गुजारा चलाउनेलाई राहत वितरण गर सरकार !
चैत्र २५, २०७६
सरकारले लकडाउनका बेलामा अति विपन्न, ज्याला मजदुरीमा दैनिक गुजारा चलाउनेलाई राहत वितरण गरिरहेकाे छ । तर राहत हुनेखानेहरु नै लाइनमा बसेर लिन थालेकाे गुनासा निकै बढेका छन् । कोभिड–१९...
आगामी दुई साता थप चुनौतीपूर्ण हुनसक्छ : प्रधानमन्त्री (भिडियाे सहित)
चैत्र २५, २०७६
२५ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी दुई साता थप चुनौतीपूर्ण हुनसक्ने बताएका छन् । मंगलबार विहान करिव ११ः१५ तिर देशबासीलाई सम्बोधन गर्दै उनले यो अवधिमा थप...
साउदीमा चार नेपालीमा कोरोना सङ्क्रमण, थप सतर्कता अपनाउन आग्रह
चैत्र २४, २०७६
काठमाण्डौ । साउदी अरबमा चार जना नेपालीमा कोरोना भाइरसको सङ्क्रमण देखिएको साउदी स्वास्थ्य मन्त्रालयले जनाएको छ । सङ्क्रमणबाट बच्न थप सावधानी अपनाउन मन्त्रालयले आग्रह गरेको छ । साउदीमा आइतबारसम्ममा...
स्वास्थ्य सामग्री खरिदको जिम्माबारे बोल्यो नेपाली सेना
चैत्र २३, २०७६
काठमाडौं । स्वास्थ्य सामग्री खरिदको जिम्मा दिने निर्णयबारे भइरहेको टिप्पणीप्रति नेपाली सेनाले सचेत रहेको नेपाली सेनाले प्रक्रिया दिदै खरिद प्रक्रिया पारदर्शी बनाउने दाबी गरेको छ । कोरोना भाइरस रोकथाम...
खरिपाटी क्वारेन्टाइनका ९४ जनाकाे कोरोना भाइरस ‘नेगेटिभ’
चैत्र २३, २०७६
काठमाडौं । भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा रहेका ९४ जनामा कोरोना संक्रमण नेगेटिभ भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमार्फत प्रवक्ता डा.विकास देवकोटाले खरिपाटीमा...
नेपालमा अहिलेसम्म ६ जनामा कोरोना संक्रमण
चैत्र २१, २०७६
काठमाडौं । नेपालको छैटौं कोरोना भाइरस संक्रमित बागलुङकी ६५ वर्षीया वृद्धा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले संक्रमणको नतिजा पोजेटिभ आएको पुष्टि गरे ।...
क्वारेन्टाइनका सामग्री बाेकेको मिनिट्रक दुर्घटना
चैत्र २१, २०७६
गाउँपालिकाले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलन नदिन भारत लगाएत तेस्रो मुलुकबाट आएका व्यक्तिहरुलाई राख्न क्वारेन्टाइन निर्माण गर्न आवश्यक सामग्री खरिद गरि लैजान लागेको थियो । कर्णाली प्रदेशको राजधानी...
अपरिचित व्यक्तिलाई टाेलमा प्रवेश निषेध
चैत्र १४, २०७६
ललितपुर । टोलटोलमा अपरिचित व्यक्तिलाई प्रवेश निषेध गर्न स्थानीयवासीहरु सक्रिय भएका छन । कोरोना भाइरस संक्रमणबाट जोगिन टोलका युवाहरु अपरिचित व्यक्तिको प्रवेशमा रोक लगाउन र घरबाहिर निस्किन रोक लगाएका...
काठमाडौंबाट ३०५ जना लिएर फर्कियो कतार एयर
चैत्र १४, २०७६
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको कतार एयरको विमान ३सय ५ जना पर्यटक लिएर फर्किएको छ । नेपालका विभिन्न पर्यटकीय स्थलमा अलपत्र परेका विभिन्न देशका उनीहरुको उद्दारका लागि...
<
1
…
780
781
782
783
784
785
786
…
793
>