२२ भाद्र २०८३, सोमबार /
Sep 7, 2026
युनिकोड
२२ भाद्र २०८३, सोमबार
युनिकोड
गृहपृष्ठ
समाचार
विचार/ब्लग
सूचना प्रविधि
जीवनशैली
मनाेरन्जन
अपराध-अनुसन्धान
खेलकुद
EN
अन्य
काेशी
मदेश प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश
सुदुरपश्चिम प्रदेश
भर्खरै :
Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव
|
बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित
|
त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी
|
मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते
|
वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन्
|
रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर
|
देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा
|
बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित
|
तपाईं यहाँ हुनुहुन्छ :
गृहपृष्ठ
›
समाचार
दैलेख अस्पतालमा बिरामीको चाप बढ्दा उपचारमा समस्या
आश्विन ७, २०८२
दैलेख, ७ असाेज । जिल्ला अस्पताल दैलेखमा बिरामीलाई भुइँमै राखेर उपचार गर्न थालिएको छ। शय्या अभावले बिरामीलाई यसरी उपचार गर्नुपर्ने बाध्यता छ। बिरामीको बढ्दो चापलाई ख्याल गर्दै जीर्ण संरचनामा...
सुक्खा पहिरो खसेपछि पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध
आश्विन ७, २०८२
काठमाडौँ । सुक्खा पहिरो खसेपछि पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध भएको छ। राजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० स्थित जवाङ खोलामा पहिरो खसेपछि आवागमन पूर्ण रूपमा रोकिएको हो। गएराति पहिरो...
बडादशैँ शुरु, आज घरघरमा घटस्थापना
आश्विन ६, २०८२
काठमाण्डौ, ६ असाेज । यस वर्षको बडादशैँ आजदेखि शुरु भएको छ। असोज शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म १५ दिन धूमधामका साथ दशैँ मनाउने परम्परा छ। पहिलो दिन अर्थात् आज घरघरमा विधिपूर्वक...
अरनिको राजमार्ग आजदेखि सञ्चालनमा
आश्विन ६, २०८२
काठमाडौं, ६ असाेज । एक महिनादेखि अवरुद्ध नेपाल–चीन जोड्ने अरनिको राजमार्ग आजदेखि सञ्चालनमा आउँदैछ। बाह्रबिसे–कोदारी खण्डका पाँच स्थानमा खसेका पहिरो हटाएपछि हिजो ट्र्याक खोलिएको हो। सडक डिभिजन चरिकोटका सूचना...
भारत सरकारले दैनिक उपभोग्य वस्तुमा लगाएको जीएसटीमा कटौती
आश्विन ६, २०८२
काठमाडौं, ६ असाेज । भारत सरकारले दैनिक उपभोग्य वस्तुमा लगाइँदै आएको गुड्स एण्ड सर्भिस ट्याक्स (GST) मा कटौती गरेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले यसलाई “जीएसटी बचत उत्सव” को रूपमा...
सार्वजनिक सवारीमा रुट परमिट खुला
आश्विन ६, २०८२
काठमाडौं, ६ असाेज । यात्रुवाहक सार्वजनिक सवारी साधनका लागि आजदेखि रुट परमिट खुला गरिएको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरका अनुसार देशभरको सार्वजनिक यातायातलाई चाडपर्वको समयमा...
२० अर्ब ७० करोड बराबरको बीमा दावी
आश्विन ४, २०८२
काठमाण्डौ, ४ असोज । गएको भदौ २३ र २४ गतेको आन्दोलनको क्रममा भौतिक संरचनामा पुगेको क्षतिको अहिलेसम्म २० अर्ब ७० करोड ३८ लाख १४ हजार रुपैयाँ बराबरको बीमा दावी...
तीन रूसी मिग–३१ लडाकू विमान इस्टोनियाको आकास क्षेत्रमा प्रवेश
आश्विन ४, २०८२
एजेन्सी, ४ असाेज । रूसी लडाकू विमानले इस्टोनियाको आकास क्षेत्रमा उडान गरेपछि बाल्टिक देश इस्टोनियाले अन्य नेटो सदस्य देशहरूसँग परामर्शका लागि अनुरोध गरेको छ। इस्टोनियाको विदेश मन्त्रालयले यसलाई रूसी...
मुग्लिन–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी बन्द
आश्विन ४, २०८२
काठमाडौँ, ४ असाेज । पहिरोका कारण मुग्लिन–नारायणगढ सडक दुईतर्फी बन्द छ। हिजो बेलुका सवा सात बजेतिर चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित तुइन खोलामा खसेको पहिरोले सडक अवरुद्ध भएको हो। सडक...
स्वास्थ्यचौकी जीर्ण हुँदा सेवा प्रभावित
आश्विन ४, २०८२
म्याग्दी, ४ असोज । म्याग्दीको मालिका गाउँपालिका १ निस्कोटमा रहेको स्वास्थ्यचौकीको भवन जीर्ण बनेपछि सेवा प्रभावित भएको छ। ३० वर्षअघि निर्माण भएको एक तले भवनको छानो चुहिन थालेपछि त्रिपालमुनि...
प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा रिट निवेदन दर्ता
आश्विन ३, २०८२
काठमाडौँ। सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी रिट दर्ता गर्न मुख्य रजिष्ट्रारसमक्ष निवेदन पेश भएको छ। अधिवक्ता विमल पोखरेलले सर्वोच्चका मुख्य रजिष्ट्रार विमल पौडेललाई भेटेर आज निवेदन पेश गरेका...
संविधानको मर्मअनुसार इमान्दार प्रयास आवश्यक : राष्ट्रपति पौडेल
आश्विन ३, २०८२
काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको मर्म र भावना अनुसार सबैलाई इमान्दार र प्रभावकारी प्रयास गर्न आह्वान गर्नुभएको छ । संविधान दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले वर्तमान संविधानले...
ओलीको दाबी : “सरकारले गोली चलाउने आदेश दिएको थिएन”
आश्विन ३, २०८२
काठमाण्डौ, ३ असाेज । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले ताकी–ताकी गोली हान्ने आदेश नदिएको स्पष्ट गर्नुभएको छ । संविधान दिवसको अवसरमा शुभकामना सन्देशमार्फत ओलीले...
दशैँका लागि हिमाली क्षेत्रबाट भेडाच्याङ्ग्रा बजार झार्न थालियो
आश्विन ३, २०८२
म्याग्दी, ३ असोज । दशैँ नजिकिएसँगै हिमाली क्षेत्रमा पालिएका भेडाच्याङ्ग्रा बजार झार्न थालिएको छ । किसान तथा व्यापारीले भेडाच्याङ्ग्रा लिएर देशका विभिन्न बजारमा पुग्न थालेका छन् । मुस्ताङबाट बेनी–जोमसोम...
मकवानपुरमा फैलिएको खोरेत रोग नियन्त्रणमा
आश्विन २, २०८२
मकवानपुर, २ असाेज । हेटौँडा उपमहानगरपालिका सहित मकवानपुरको विभिन्न स्थानीय तहमा किसानले पालेको पशु चौपायामा फैलिएको खोरेत रोग नियन्त्रणमा आएको छ । पशु सेवा कार्यालय मकवानपुरले प्रभावित स्थानीय तहमा...
निजामती, प्रहरी, शिक्षा, मिडिया काउन्सिललगायतका विधेयक संसद विघटनसँगै रोकिए
आश्विन २, २०८२
काठमाडौँ । प्रतिनिधिसभा विघटनसँगै संसदमा विचाराधीन रहेका ३० वटा विधेयक स्वतः निष्क्रिय भएका छन्। प्रतिनिधिसभामा उत्पत्ति भएका तथा पारित प्रक्रिया पूरा नभएका विधेयकहरू संविधानको व्यवस्था अनुसार अब निष्क्रिय ठहरिएका...
<
1
…
80
81
82
83
84
85
86
…
805
>