दलाई लामापछि केन्द्रीय तिब्बती प्रशासन प्रमुखले दिए प्रधानमन्त्री कार्कीलाई बधाई, तिब्बती शरणार्थीको पक्षमा काम गर्न आग्रह
काठमाडौँ, ३१ भाद्र । केन्द्रीय तिब्बती प्रशासनका प्रमुख (सिक्योङ) पेन्पा छिरिङले नेपालको पहिलो अन्तरिम प्रधानमन्त्रीमा नियुक्त भएका सुशीला कार्कीलाई बधाई दिएका छन् । पत्रमा सिक्योङले भनेका छन्, “नेपाली राष्ट्र र...