२७ असार २०८३, शनिबार /
Jul 11, 2026
युनिकोड
२७ असार २०८३, शनिबार
युनिकोड
गृहपृष्ठ
समाचार
विचार/ब्लग
सूचना प्रविधि
जीवनशैली
मनाेरन्जन
अपराध-अनुसन्धान
खेलकुद
EN
अन्य
काेशी
मदेश प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश
सुदुरपश्चिम प्रदेश
भर्खरै :
Sorry, your browser does not support inline SVG.
बुद्धनगरमा आत्मदाह प्रयास गरेका अश्विन राउतको निधन, उपचारकै क्रममा ज्यान गयो
|
स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य
|
बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह
|
बागमतीको बाढीले कीर्तिपुरको होल्डिङ सेन्टर डुबायो, ५४ सुकुम्बासीको उद्धार
|
बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, ५५ प्रतिशत शरीर जलेको अवस्था
|
सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा
|
गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन
|
मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित
|
तपाईं यहाँ हुनुहुन्छ :
गृहपृष्ठ
›
विचार/ब्लग
नेपालका राष्ट्रिय खेलाडी विदेश पलायन हुनुको बाध्यता राज्यले बुझ् जरुरी छः अक्कल बोहोरा (भिडियाेसहित)
फाल्गुन १४, २०७७
रक्तिम दैलेखी / काठमाडाैं । नेपाली राष्ट्रिय धावक अक्कलबहादुर बोहोरा स्पेनमा कर्मथलो बनाएर बसेका छन् । उनी उतै बसेपनि नेपालमा हाई हाई पाइरहेका छन् । कारण हो समाज सेवा...
यति पनि सोचेनौँ कि ति चिजहरु राम्रा थिए वा नराम्रा ?
फाल्गुन ९, २०७७
हामी नेपालीहरुले राजा फालेपछि यति छिटो छिटो यति हतारमा दर्जनौ ठुला ठुला निर्णयहरु आखा बांधेर गर्यौं । यति पनि सोचेनौं कि ति चिजहरु राम्रा थिए वा नराम्रा थिए ?...
अछाम आक्रमण र मृत्यूलाई छोएको त्यो रात: शरद (भिडियाेसहित)
फाल्गुन ४, २०७७
एक कमाण्डरको युद्ध संस्मरण पृष्ठभूमी: शाही सेनाको दाङ जिल्लामा अवस्थित घोराही ब्यारेक आक्रमण गरी कब्जामा लिएका हात हतियार तथा लजिष्टिकहरु उठाएर रोल्पा तर्फ लाग्यौं । सरकारले संकटकाल र सर्च...
कोरोना कहरकैबीच हामीले श्वास प्रश्वासमा समस्या समाधान गर्न विरामीको सेवा गर्ने अवसर पायौं: रजनी जोशी
माघ ३०, २०७७
आज हामीले देशकै लागि अति आवश्यक एवं महत्वपूर्ण उपचार सेवाको शुभारम्भ यसै सेवाकै लागि निर्माण गरिएको भवनबाट गर्दैछौं । यो हामी भक्तपुरवासीहरुको लागि गौरवको विषय हो । हुन त...
पत्रकार पीडितकाे ‘आइफोन’
माघ २५, २०७७
मैले त ‘आइफोन’ (iphone) बोक्ने कुरा सपनामा पनि चिताएको थिएन । गोठालोको छोराको ‘आइफोन’ किन्ने हैसियत पनि थिएन ! ज्यान पाल्न मुश्किल परिरहेको बेला ‘आइफोन’ त आकाशको फल नै...
साम्राज्यवादका विरूद्ध निरन्तर आवाज उठाउने पत्रिका ‘श्रमिक’ र ‘मजदुर’ नै हुन्ः सुनिल प्रजापति
माघ १९, २०७७
विस्तारवाद र साम्राज्यवादको विरूद्ध निरन्तर आवाज उठाउने नेपालमा कुनै पत्रिका छन् भने ‘श्रमिक’ र ‘मजदुर’ नै हुन् । विज्ञान र प्रविधिले ‘श्रमिक’ र ‘मजदुर’लाई नेपालमा मात्र होइन विश्वको कुनै...
उपनिवेश बनेको छेपाडीमा शिक्षाको ज्वाजल्यमान ज्योती यसरी बल्योः बजिरसिंह विश्वकर्मा
माघ ५, २०७७
वि.स. २०२९ साल भदौको पहिलो साता जिशिकाबाट खामबन्दी पत्र छेपाडीमा आयो । सो पत्रमा एक जना अभिभावक सहित भदौ मसान्तभित्र जि.शि.का दैलेखमा सम्पर्क गर्नु भनिएको थियो । छेपाडीबासीलाई के...
प्रचण्ड ओलीको कार्यकर्ता बन्दा कसरी लाल थिए ?: ढुंगेल
पुष २५, २०७७
साथीहरू म मल बनेर मुला सपार्नु भन्दा जीवन खोज्नु पर्छ भनेर जीवन खोजिरहेछु । तपाईंहरुले मेरा लागि खर्चिनु भएको माया, सद्भाव, सहयोग र समयलाई मात्रै हिसाब नगर्नु होला ।...
यहि माटोमै सुन फल्नेछ बौदिक्ता भर्नुछ
पुष २१, २०७७
हुम्ला, जुम्ला, डोल्पा, मुगु, सल्यान, जाजरकोट मिलेको कर्णाली प्रदेश मधेशसँगै भोट दैलेख, सुर्खेत, रुकुमसँगै माथि कालिकोट मधेसमा रमाइला फाँट छन्, सँगै हास्ने भोट रारा र फोक्सुण्डो यहि छन्, कर्णालीका...
गुटको कुरा नगरौं, समाजवादका निम्ति अगाडि बढौं भन्दा ओलीले असंवैधानिक कदम चालेः सूर्य सुवेदी (भिडियाेसहित)
पुष १२, २०७७
गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ओली पक्षमा लागेपछि मन्त्री थापाका राजनीतिक सल्लाहकारका रुपमा रहेर काम गरेका नेकपाका केन्द्रीय सदस्य सूर्य सुवेदी ‘पथिक’ बादललाई छोडेर प्रचण्ड–माधवकुमार नेपाल पक्षमा लागे । अहिले...
उज्यालोका लागि दुई घण्टाको दौड…
पुष ९, २०७७
जीवन जिउन मानिसले जे पनि गर्न तयार रहन्छ । जीवनमा धेरै आँशु, हाँसो रोदन र क्रन्दनकाबीच अनेकन अनेक कष्ट भोग्नु मानिसको नियति नै हो । परिवेश यहि थियो विगत...
तालमेल शिक्षा र व्यवहार
मंसिर ३०, २०७७
पृष्ठभूमी : नेपालमा अचेल जुनसुकै कार्यमा पनि अरुलाई दोष दिने चलनले ब्यापकता पाएको छ २१ औ शताब्दीको नितान्त स्वार्थी तथा पूँजीवादी युगमा । पारिवारिक पृष्ठभूमी र सामाजिक सँस्कारले व्यक्तिको...
राजतन्त्र कि गणतन्त्र ?
मंसिर २५, २०७७
नेपालमा राणा शासन र निरंकुस तानाशाही शासन व्यवस्था अन्त्य गर्दै धेरै खाले परिवर्तन भयो तर केका लागि ? भन्ने कुरा महत्वपूर्ण छ । देश र जनताका लागि भने खासै...
राज्यको भूमिका अविभावकीय हुनुपर्छ : बंशी कुमार शर्मा
मंसिर २२, २०७७
मुलुकमा दुई तिहाइको सरकार छ । देश संक्रमणकालीन अवस्थामा छ । मुलुकले नयाँ संविधान कार्यान्वयन गरेको छ । नयाँ संविधानमा व्यवस्था भएअनुसार सरकार चलिरहेको छ । अहिले नेपालमा तिन...
सुस्तावासीमा ल्याएको खुशी…
मंसिर २०, २०७७
वर्षौंदेखि राज्यको उपेक्षा र छिमेकी भारतको पेलाइ सहँदै आएका सुस्तावासीका लागि यस वर्षको दीपावली जीवनको अवस्मिरणीय दिन बन्न पुगेको छ । अहिलेसम्म केन्द्रीय प्रशारण लाइनको पहुँचबाट निकै टाढा नवलपरासी–बर्दघाट...
जनमुक्ति सेना दिवशले सिकाएको विकल्प के ? (भिडियाे)
मंसिर ८, २०७७
‘सेना नभएको जनतासँग आफ्नो भन्नु केही हुदैन’ जव चिनियाँ जनता र त्यहाँको राज्यसत्ता तथा जापानीहरुसंगको लडाईमा क. माओत्सेतुङ्गले मनलाई भित्रैबाट निचोरेर भनेको यो वाक्याशं अहिले पनि सान्दर्भिक छ ।...
<
1
…
6
7
8
9
10
11
12
…
14
>