प्रत्येक नागरिकलाई राज्यको आधारभूत स्वास्थ्य सेवा निःशुल्क हुनुपर्ने : मेयर प्रजापति
भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले प्रत्येक नागरिकले राज्यको आधारभूत स्वास्थ्य सेवा निःशुल्क पाउनु पर्ने बताएका छन् । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयोजनामा मंगलबार भक्तपुरको बोडेस्थित...