Feb 12, 2025
युनिकोड
युनिकोड
गृहपृष्ठ
समाचार
विचार/ब्लग
सूचना प्रविधि
जीवनशैली
मनाेरन्जन
अपराध-अनुसन्धान
खेलकुद
अन्य
काेशी
मदेश प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश
सुदुरपश्चिम प्रदेश
भर्खरै :
Sorry, your browser does not support inline SVG.
बालबालिकाहरुलाई परम्परागत सीप प्रदान गर्न सके भविष्य उज्ज्वल हुनेः सांसद सुवाल
|
युवा व्यवसायी महेश प्रसाई (म्याक्स बाबु) अष्ट्रेलियाको राज्य सरकारद्वारा सम्मानित हुँने पहिलो नेपाली बने
|
कोशीटप्पुमा भेटिए ७६ प्रजातिका नौ हजार दुई सय पचास चरा
|
अर्को सूचना नभएसम्म थप बन्धकहरूलाई मुक्त नगर्ने हमासको निर्णय, इजरायलको हमासलाई चेतावनी
|
गण्डकी सरकारको उक्तम कार्य, क्यान्सर उपचारमा सहायता कार्यक्रमबाट सात सय ३३ जनाला भान्वित
|
नेपाल विद्युत प्राधिकरणले बक्यौता नतिर्ने उद्योगिलाई पठायो लाइन काट्न पत्र
|
ग्यास लुकाएर अभाव देखाए ग्यास जफत गर्ने सरकारको चेतावनी
|
१० वर्षमा १० हजार मेगावाट विद्युत् व्यापारका लागि अन्तरदेशीय ठूला प्रसारणलाइन निर्माण गर्ने सहमती
|
तपाईं यहाँ हुनुहुन्छ :
गृहपृष्ठ
›
सेयर बजार
सेयर बजारमा उच्च गिरावट
Dec 8, 2024
काठमाडौं । सेयर बजारमा उच्च गिरावट देखिएको छ । अघिल्लो कारोबार दिनको तुलनामा नेप्से परिसूचक ४५.९३ अंक घटेको हो । नेप्से २६८९ मा कायम भएको छ । बजारमा उच्च...
३४ करोड १९ लाख एक हजार ८० कित्ता शेयर आईपीओका लागि बोर्डको प्रक्रियामा
Dec 8, 2024
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डको पाइपलाइनमा रहेका कम्पनीको सङ्ख्या ८० पुगेको छ । पुँजीबजारमा प्रारम्भिक सार्वजनिक निष्काशन (आइपीओ) का लागि पाइपलाइनमा रहेका कम्पनीको संख्या ८० पुगेको हो । विभिन्न...
पूर्वीनाकाबाट कृषि वस्तुको निर्यात बढ्यो
Nov 26, 2024
झापा । काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८१–८२ को त्रैमासिक अवधिमा सात अर्ब ८२ करोड ५५ लाख चार हजार रुपैयाँको कृषि बाली भारत निर्यात भएको छ । आयातको तुलनामा कृषि...
कांग्रेस–एमाले समीकरण चुनावका लागि मात्रै होइनः प्रकाशशरण महत
Nov 26, 2024
नुवाकोट । वर्तमान सत्ता साझेदार गठबन्धन अर्को निर्वाचनसम्म कायम रहने नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले बताएका छन् । नुवाकोटको दुप्चेश्वर–६ स्थित समुन्द्रटारमा आज सडक कालोपत्र शुभारम्भ कार्यक्रमलाई सम्बोधन...
परराष्ट्रमन्त्रीको चीन भ्रमण स्वीकृत
Nov 25, 2024
काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाको चीन भ्रमण स्वीकृत भएको छ । मन्त्रिपरिषद् बैठकले परराष्ट्रमन्त्री राणाको चीन भ्रमण स्वीकृत गरेको हो । मन्त्री राणा प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणको...
चित्रलेखा यादव अस्ट्रेलिया राजदूतमा नियुक्त
Nov 24, 2024
काठमाडौं । अस्ट्रेलियाका लागि नेपाली राजदूतमा चित्रलेखा यादव नियुक्त भएकी छन् । आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई अस्ट्रेलियाको राजदूत नियुक्त गरेका हुन्। संविधानको धारा २८२ को उपधारा (१) बमोजिम...
कीर्तिपुर नगर प्रमुख पदका उम्मेदवार डा.महर्जनद्वारा प्रतिबद्धता सार्वजनिक
Nov 23, 2024
काठमाडौं । नेकपा माओवादी केन्द्रका कीर्तिपुर नगरपालिका प्रमुख पदका उम्मेदवार डा. शिवशंकर महर्जनले चुनावी प्रतिबद्धता–पत्र सार्वजनिक गरेका छन् । कीर्तिपुर नगर क्षेत्रभित्रका ७० वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकको स्वास्थ्य...
८ जना पक्राउ, एक लाख बरामद
Nov 23, 2024
दाङ । तुलसीपुरमा जुवा खेलिरहेका ८ जना पक्राउ परेका छन् । तुलसीपुर उपमहानगरपालिका – १० पढ्ढा गाउँमा जुवा खेलिरहेको अवस्थामा तुलसीपुर – ६ का ५९ वर्षीय चेतलाल बुढाथोकी, सोही...
डिजिटल कारोबार (मोबाइल बैंकिङ) निःशुल्क गर्न छलफल
Sep 15, 2024
काठमाडौं । साना डिजिटल कारोबार गर्दा निःशुल्क गर्न छलफलमा जुटेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । पछिल्लो समय मोबाइल बैंकिङ ट्रान्सफर गर्दा लाग्ने शुल्क अत्यधिक भएको विषयमा आफ्नो...
बैंकहरूमा सेयर कर्जाको माग
Aug 27, 2024
काठमाडौं । सेयर खरिदका लागि माग बढेको छ । यतिबेला सेयरधितो कर्जा माग गर्दै आवेदन दिनेको संख्या बढ्दै गएको बैंकर्सले बताएका छन् । पछिल्लो समय बैंकमा सेयर कर्जाबारे बुझ्न...
आधारभूत र प्राविधिक पक्ष विश्लेषण गरेर मात्र लगानी गर्न विज्ञहरुको सुझाव
Aug 8, 2024
काठमाण्डौ । गुनासो सम्बोधन गर्न ब्रोकर कम्पनीहरुलाई निर्देशन दिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले लगानीकर्ताको गुनसो सम्बोधन गर्न उक्त निर्देशन दिएको हो । नेप्सेले विज्ञप्ति निकालेर लगानीकर्ता...
शेयर बजार दोहोरो अङ्कले घट्यो, कारोबार रकम ६ महिनायताकै उच्च
Jul 15, 2024
काठमाण्डौ । शेयर बजार आज दोहोरो अङ्कले घटेको छ । हिजो उच्च अङ्कले बढेको शेयर बजार परिसूचक नेप्से आज १७ दशमलव १८ अङ्कले घटेर दुई हजार दुई सय ४०...
आज बैंक तथा वित्तीय संस्था बन्द हुने
Mar 11, 2024
काठमाडौँ । आज सेयर बजारसहित बैंक तथा वित्तीय संस्था बन्द हुने भएका छन् । ग्याल्पो ल्होसारको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको हो । सरकारी कार्यालयलगायत सेयर बजार, बैंक तथा...
घर जग्गा कारोबार सबल र सरल प्रक्रियामा लैजानु पर्छः अध्यक्ष लोहनी
Dec 4, 2023
भक्तपुर । अर्थतन्त्रलाई चलायमान बनाउन घरजग्गाको कारोवारलाई सबल र सरल प्रक्रियामा लैजानुपर्ने नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष भेषराज लोहनीले बताएका छन् । अर्थतन्त्रमा अहिले देखिएको शिथिलताले जबसम्म...
उकालो लाग्यो शेयरबजार
Nov 23, 2023
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक नौ दशमलव ८७ अङ्कले उकालो लागेर एक हजार आठ...
एनआइसी एशिया लघुवित्तको वितरणयोग्य नाफा ७५ करोड ६० लाख
Aug 14, 2023
काठमाडौं । एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७९–८० को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गर्दै ३० करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको...
1
2
>