न्युरोलोजिकल’ परीक्षण गराउदै अमेरिकी राष्ट्रपति बाइडेन
काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले मानसिक स्वास्थ्यको चिन्ता सम्बोधनका लागि चिकित्सकको सिफारिसमा ‘न्युरोलोजिकल’ परीक्षण गर्न तयार रहेको बताएका छन्। आफ्नै पार्टीका नेताहरुले आउँदो चुनावको उम्मेदवारीलाई लिएर गरिरहेको चिन्ताकाबीच...