इजरायलको आक्रमणबाट गाजामा ५० जनाको मृत्यु
काठमाडौं । इजरायलले गाजा क्षेत्रमा गरेको पछिल्लो आक्रमणमा कम्तीमा ५० जनाको मृत्यु भएको छ। एक घण्टाको अवधिमा गरिएका तीनवटा मिसाइल आक्रमणमा उनीहरू मारिएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। हमास नियन्त्रित...