अन्तर्राष्ट्रिय विद्यार्थीको कटौतीले अस्ट्रेलियाको अर्थतन्त्रमा क्षति पुग्ने चेतावनी
काठमाडौं । अष्ट्रेलियाका विश्वविद्यालयहरूमा अन्तर्राष्ट्रिय विद्यार्थीहरूको सङ्ख्या सीमित गर्ने सरकारको योजनाले अर्थतन्त्रलाई क्षति पुर्याउने चेतावनी दिइएको छ । अष्ट्रेलियाका एक सयभन्दा बढी ठूला निगमका प्रमुख कार्यकारी समावेश बिजनेस काउन्सिल...