राष्ट्रपति पौडेलद्वारा उच्चस्तरीय सत्र सञ्चालन
बाकु । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–२९) मा सहभागी हुने सिलसिलामा यहाँ रहेका राष्ट्रपति रामचन्द्र पौडेलले आज नेपालका तर्फबाट एउटा उच्चस्तरीय सत्र सञ्चालन गर्दैछन् । ‘पर्वतीय क्षेत्रमा जलवायुजन्य...