भक्तपुर नपाको बजेट सर्वसम्मतिबाट पारित, वैदेशिक ऋणको भरमा देशलाई विकास गर्ने सोच गलत
भक्तपुर । भक्तपुर नगरपालिकाको बजेट सर्वसम्मतिले पारित भएको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको सोह्रौं नगरसभाको बैठकबाट आर्थिक विधेयक २०८१, विनियोजन विधेयकसहित आ.व. २०८१।८२ का लागि...