• ८ असार २०८३, सोमबार / Jun 22, 2026
युनिकोड
Kailashkhabar.com
Kailashkhabar.com
  • ८ असार २०८३, सोमबार
  • युनिकोड
  • गृहपृष्ठ
  • समाचार
  • विचार/ब्लग
  • सूचना प्रविधि
  • जीवनशैली
  • मनाेरन्जन
  • अपराध-अनुसन्धान
  • खेलकुद
  • EN
  • अन्य
    • काेशी
    • मदेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
भर्खरै : Sorry, your browser does not support inline SVG.
रास्वपाको प्रथम महाधिवेशन आजदेखि चितवनमा, करिब ४ हजार प्रतिनिधि सहभागी हुने | ट्राफिक कारबाहीमा चार लाख ९४ हजार राजस्व सङ्कलन | आइभोरी कोस्टलाई २–१ ले हराउँदै जर्मनी नकआउट चरणमा | होर्मुज जलमार्ग पुनः बन्द गर्ने इरानको घोषणा | बाजुरामा बस दुर्घटना हुँदा २४ जना घाइते | रास्वपाको स्वागत गेट हटाएर ५ भारतीय ट्रक गन्तव्यतर्फ पठाइयो | देशभर रेबिजविरुद्धको खोप अभाव, आपूर्ति मागभन्दा कम हुँदा स्वास्थ्य प्रणालीमा दबाब | सिथि नखः पर्वमा पानीका स्रोत सरसफाइ, नेवार समुदायको परम्परागत अभ्यास |
तपाईं यहाँ हुनुहुन्छ : गृहपृष्ठ › कैलाश फोकस
  • हेलिकप्टर दुर्घटनामा राष्ट्रपतिको निधन image

    हेलिकप्टर दुर्घटनामा राष्ट्रपतिको निधन

    जेष्ठ ७, २०८१
    काठमाडौं । इरानका राष्ट्रपति इब्राहिम रायसी र विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियानको निधन भएको छ । आइतबार हेलिकप्टर दुर्घटनामा परेका उनको अवस्था अज्ञात रहेको थियो । एक इरानी अधिकारीलाई उद्धृत...
  • भारतसँग जोडिएको पर्साका सीमानाका तीन दिन बन्द हुने image

    भारतसँग जोडिएको पर्साका सीमानाका तीन दिन बन्द हुने

    जेष्ठ ७, २०८१
    पर्सा । भारतमा हुने लोकसभा निर्वाचनलाई लक्षित गर्दै भारतसँग जोडिएको पर्साका सीमानाका तीन दिन बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय पर्साले यही जेठ १० देखि १२ गते...
  • जनप्रतिनिधिको दुई वर्षे कार्यकाल, ३० वर्ष सेवा पूरा गरेका कर्मचारीलाई दीर्घ सेवा सम्मान image

    जनप्रतिनिधिको दुई वर्षे कार्यकाल, ३० वर्ष सेवा पूरा गरेका कर्मचारीलाई दीर्घ सेवा सम्मान

    जेष्ठ ६, २०८१
    भक्तपुर । भक्तपुर नगरपालिकामा जनप्रतिनिधिको दुई वर्ष कार्यक्रम सम्पन्न भएको छ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को प्रमुख आतिथ्यमा ३० वर्ष सेवा पूरा गरेका कर्मचारीहरुलाई...
  • अध्यक्ष बिजुक्छेँद्वारा ख्वप तिलगंगा आँखा अस्पतालको कार्यालय उद्घाटन image

    अध्यक्ष बिजुक्छेँद्वारा ख्वप तिलगंगा आँखा अस्पतालको कार्यालय उद्घाटन

    जेष्ठ ६, २०८१
    भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले आज ख्वप तिलगंगा आँखा अस्पतालको कार्यालय समुद्घाटन गरेका छन् । उद्घाटनसँगै भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालको चौथो तल्लाबाट ख्वप...
  • देउवालाई रविको कटाक्षः प्रधानमन्त्रीको अफर डेट एक्सपायर भयो कि ? image

    देउवालाई रविको कटाक्षः प्रधानमन्त्रीको अफर डेट एक्सपायर भयो कि ?

    जेष्ठ ६, २०८१
    काठमाडौं । आफूलाई प्रधानमन्त्रीको अफर दिएको डेट प्रति व्यङ्ग्य गर्दै उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले कांग्रेस सभापतिलाई कटाक्ष गरेका छन् । सहकारीको रकम हिनामिनामा आफ्नो संलग्नताबारे नेपाली कांग्रेसले उठाएको...
  • एमाले भक्तपुर अध्यक्षमा वचन र उपाध्यमा किरण थापा निर्वाचित image

    एमाले भक्तपुर अध्यक्षमा वचन र उपाध्यमा किरण थापा निर्वाचित

    जेष्ठ ६, २०८१
    भक्तपुर । नेकपा एमाले भक्तपुरको अध्यक्षमा वचन देउजा पुनः र उपाध्यक्षमा किरण थापा निर्वाचित भएका छन् । ९ औं जिल्ला अधिवेशनबाट देउजा कुल ४९१ मध्ये २९० मत प्राप्त गरि...
  • दोदा बगरमा सागसब्जी फलाएर आकर्षक आम्दानी गर्दै पाँच सय किसान image

    दोदा बगरमा सागसब्जी फलाएर आकर्षक आम्दानी गर्दै पाँच सय किसान

    जेष्ठ ६, २०८१
    वेदकोट । कञ्चनपुरको लालझाडी गाउँपालिका–४ डाँगाजाईँकी मन्तोरा रानाको दुई बिघा जमिनमध्ये पाँच कट्ठामात्र बाँकी छ । एक बिघा १० कट्ठा दोदा नदीले कटान गरेर बगरमा परिणत गरेको छ ।...
  • प्रहरी जवानको हत्यामा लागूऔषध सेवनकर्ता जोडिए image

    प्रहरी जवानको हत्यामा लागूऔषध सेवनकर्ता जोडिए

    जेष्ठ ६, २०८१
    काठमाडौं । ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत् प्रहरी जवान युवराज घिमिरे हत्याको प्रारम्भिक अनुसन्धान थालिएको छ । लागूऔषध सेवनकर्तासँग विवाद भएपछि उनको हत्या भएको अनुमान प्रहरीको छ । तारकेश्वर...
  • रवि अहिले गृह मन्त्रालयमा बस्न मिल्दैनः शेखर कोइराला image

    रवि अहिले गृह मन्त्रालयमा बस्न मिल्दैनः शेखर कोइराला

    जेष्ठ ६, २०८१
    काठमाडौं । सहकारी प्रकरणको छानबिन हुँदासम्म रवि लामिछाने गृह मन्त्रालयको जिम्मेवारीमा बसिरहन नमिल्ने नेपाली कांग्रेसका नेता शेखर कोइरालाले बताएका छन् । वैदेशिक रोजगार व्यवसायी एशोसिएशनको काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन...
  • आगलागीमा परेर दुई छोरीसहित चार जनाको मृत्यु image

    आगलागीमा परेर दुई छोरीसहित चार जनाको मृत्यु

    जेष्ठ ६, २०८१
    ललितपुर । ललितपुर महानगरपालिका–१७ स्थित एक टहरोमा आगलागी हुँदा चार जनाको ज्यान गएको छ । दुई छोरी र आमापछि बुवाको पनि मृत्यु भएको प्रहरीले जनाएको छ । मोबिल भण्डार...
  • तराईका जिल्लामा तातो हावा चल्ने भएकाले सतर्कता अपनाउन आग्रह image

    तराईका जिल्लामा तातो हावा चल्ने भएकाले सतर्कता अपनाउन आग्रह

    जेष्ठ ५, २०८१
    काठमाडौं । पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने भएको छ । कोशी, मधेश र बागमती प्रदेशमा अहिले आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको हो । राति देशका पहाडी...
  • एमाले भक्तपुरको ९ औ अधिवेशनमा दुई प्यानल चुनाबी मैदानमा, विद्युतीय मेसिनबाट मतदान image

    एमाले भक्तपुरको ९ औ अधिवेशनमा दुई प्यानल चुनाबी मैदानमा, विद्युतीय मेसिनबाट मतदान

    जेष्ठ ५, २०८१
    भक्तपुर । नेकपा एमालेको भक्तपुर जिल्ला अधिवेशनमा चुनाबी सरगर्मी बढेको छ । सल्लाघारीस्थित इम्पेरीयल बैंक्वेटमा जारी ९ औं जिल्ला अधिवेशनले सर्वसम्मत नेतृत्व छान्न नसकेपछि चुनाबी सरगर्मी बढेको हो ।...
  • मूर्तिकला व्यवसायबाट मनग्य आम्दानी image

    मूर्तिकला व्यवसायबाट मनग्य आम्दानी

    जेष्ठ ५, २०८१
    घोराही । कपिलवस्तु घर भएका पल्टुराम मगर अहिले मूर्तिकला व्यवसायमा छन् । ४४ वर्षीय मगर विगत १२ वर्षदेखि घोराही उपमहानगरपालिका–१७ गैरागाउँमा यही व्यवसायमा रमाउँदै आएका छन् । मगर कपिलवस्तुबाट...
  • पृथ्वी राजमार्गको पूर्वी खण्डको पाँच महिना म्याद थप image

    पृथ्वी राजमार्गको पूर्वी खण्डको पाँच महिना म्याद थप

    जेष्ठ ५, २०८१
    तनहुँ । विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा मुग्लिन सडक विस्तारअन्तर्गत पूर्वीखण्डको म्याद पाँच महिना थप गरिएको छ । निर्धारित समयमा काम सम्पन्न नभएपछि ठेक्का पाएको चिनियाँ कम्पनी चाइना...
  • बनेपाका एक हजार घरमा ‘कौसीखेती’ image

    बनेपाका एक हजार घरमा ‘कौसीखेती’

    जेष्ठ ४, २०८१
    काभ्रेपलाञ्चोक । बनेपा नगरपालिकाले सहरी क्षेत्रका नागरिकका लागि ‘कौसीखेती’ प्रवद्र्धन गर्ने कार्यक्रमलाई तीव्रता दिएको छ । नगर कृषि शाखाले कौसीखेती तालिम सकेर कार्यक्रमलाई प्रभावकारी रुपमा अघि बढाउन नगरस्थित वडा...
  • मधेश प्रदेशमा नयाँ सरकार गठनको गृहकार्य शुरु, मधेशमा सरकार यादवको दौडधुप image

    मधेश प्रदेशमा नयाँ सरकार गठनको गृहकार्य शुरु, मधेशमा सरकार यादवको दौडधुप

    जेष्ठ ४, २०८१
    काठमाण्डौ । मधेश प्रदेशमा नयाँ सरकार गठनको गृहकार्य शुरु भएको छ । जनता समाजवादी पार्टी (जसपा) नेपाल संसदीय दलका नेता सरोजकुमार यादव नेतृत्वको सरकारका साझेदार दलले समर्थन फिर्ता लिएपछि...
  • <
  • 1
  • …
  • 157
  • 158
  • 159
  • 160
  • 161
  • 162
  • 163
  • …
  • 570
  • >
Kailashkhabar.com

सूचना विभाग दर्ता नं: १७७५/०७६-७७

  • प्रमुख सम्पादक

    डा. कृपा राम बिश्वकर्मा

  • सम्पादक

    रक्तिम दैलेखी

  • संस्थापक

    बिनोद कुमार बिश्वकर्मा

Quick link

    • समाचार
    • विचार/ब्लग
    • सूचना प्रविधि
    • जीवनशैली
    • मनाेरन्जन
    • खेलकुद
    • प्रवास
    • याैन स्वास्थ्य
    • कैलाश फोकस
    • अपराध-अनुसन्धान

Contact Info

  • Address

    Kathmandu-32, Tinkune, Kathmandu

  • Email

    info.kailashkhabar@gmail.com

© 2020 Kailash Khabar. All right reserved. Developed by Kailash Technical Support