म्याग्दीका क्याम्पसमा विद्यार्थी सङ्ख्या निरन्तर ओरालो
मुख्य बुँदा म्याग्दी बहुमुखी क्याम्पसमा स्नातक र स्नाकोत्तर तहका विद्यार्थी सङ्ख्या घट्दै। बाबियाचौर मङ्गला शिक्षा क्याम्पसमा ११२, घार मुक्तिमार्ग क्याम्पसमा ५५ जना विद्यार्थी। न्यून जन्मदर, बसाइँसराइ, वैदेशिक रोजगारी र...