बागलुङ र पर्वतमा चक्लाबन्दी गरेर व्यावसायिक फलफूलखेती
मुख्य बुँदा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत ९९.५ हेक्टर जग्गा चक्लाबन्दी। २०७६/७७ आर्थिक वर्षदेखि कृषक समूह र सहकारीमार्फत व्यावसायिक खेती सुरु। सात हेक्टरमा सुन्तला, १२ हेक्टरमा ओखर, २० हेक्टरमा सागसब्जी,...