युद्धप्रभावित भारतका क्षेत्रमा हजारौँ नेपाली, तर सरकारसँग तथ्यांक नै छैन
काठमाडौं, २८ जेठ । भारतका संवेदनशील राज्यहरू-जम्मु काश्मीर, पञ्जाब, राजस्थान, गुजरात र हिमाञ्चल प्रदेशमा हजारौँ नेपाली पसिना बगाइरहेका छन्। तर दु:खको कुरा, उनीहरू कहाँ छन्, कति छन्- नेपाल सरकारसँग...