अमेरिकामा हिंसात्मक प्रदर्शन थाम्न कर्फ्यु, लस एन्जलसमा सुरक्षा बल तैनाथ
एजेन्सी, २९ जेठ । लस एन्जलस, अमेरिका- अमेरिकी सहर लस एन्जलसमा कर्फ्यु लगाइएपछि स्थिति सामान्य हुन थालेको छ। विरोध प्रदर्शन चर्किएपछि स्थानीय प्रशासनले रातको समयमा कर्फ्यु लगाउने निर्णय गरेको...