मुस्ताङमा सिसा, धातु र प्लास्टिकजन्य फोहर व्यवस्थापन अभियान
मुस्ताङ । मुस्ताङमा नकुहिने सिसा, धातु र प्लास्टिकजन्य फोहर व्यवस्थापनका लागि अभियान थालिएको छ । पालिका, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप०, आमा समूह र युवा क्लब प्रदूषण न्यूनीकरण गर्न...