चौतारा साँगाचोकगढी नगरपालिकाका प्रतिनिधिमण्डल भक्तपुर अध्ययन भ्रमणमा
भक्तपुर । भक्तपुर नगरपालिका र सिन्धुपाल्चोकको साँगाचोकगढी नगरपालिकाबीच आफूले गरेका असल अभ्यास तथा अनुभवहरु आदानप्रदान गरेका छन् । चौतारा साँगाचोकगढी नगरपालिकाका उपप्रमुख सीता थापासहित शुक्रबार अवलोकन भ्रमणका क्रममा भक्तपुर...