मध्यपुर महोत्सवले सँस्कृतिका क्षेत्रमा नयाँ आयाम थपेको छः मन्त्री पाण्डे
भक्तपुर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले मध्यपुर महोत्सवले साँस्कृतिक क्षेत्रमा अभूतपूर्व कार्य गरेको बताएका छन् । पर्यटन विकासका लागि भएको मध्यपुर महोत्सव २०८१ को आज समापन...