१२ मंसिर २०८३, शनिबार /
Nov 28, 2026
युनिकोड
१२ मंसिर २०८३, शनिबार
युनिकोड
गृहपृष्ठ
समाचार
विचार/ब्लग
सूचना प्रविधि
जीवनशैली
मनाेरन्जन
अपराध-अनुसन्धान
खेलकुद
EN
अन्य
काेशी
मदेश प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश
सुदुरपश्चिम प्रदेश
भर्खरै :
Sorry, your browser does not support inline SVG.
स्वास्थ्य मन्त्रालयमा यौन दुर्व्यवहारविरुद्ध कडा आचारसंहिता, उजुरी परेको ७ दिनभित्र छानबिन गर्नुपर्ने
|
घुस लिएको भिडियो सार्वजनिक भएपछि बाँकेका दुई ट्राफिक प्रहरी निलम्बित
|
दूधको मूल्य प्रतिलिटर ८० रुपैयाँ पुर्याउन किसानको माग, उत्पादन लागत बढेको गुनासो
|
बोडेको होल्डिङ सेन्टरमा सुकुमबासीलाई खाना खान रोक, सडकमै बसेर भोजन गर्न बाध्य
|
न्युजिल्यान्डमा त्रिशङ्कु संसद् : सरकार बनाउन प्रधानमन्त्री लक्सनलाई सात सिटे दलको साथ चाहिने
|
रविपछि राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रधानमन्त्री बालेन, भारत भ्रमणबारे दिए जानकारी
|
पूर्वमन्त्री मातृका यादवका नाति ठगी आरोपमा पक्राउ, १३ लाख ७० हजारभन्दा बढी रकम लिएको जाहेरी
|
अमेरिकामा शक्तिशाली आँधीको वितण्डा : ९ लाखभन्दा बढी घरमा विद्युत् अवरुद्ध, हजारौँ उडान प्रभावित
|
तपाईं यहाँ हुनुहुन्छ :
गृहपृष्ठ
›
कैलाश फोकस
एसईईको पहिलो दिनमै रौतहटमा ठूलो संख्यामा मोबाइल बरामद
चैत्र ६, २०८१
रौतहट । एसईईको पहिलो दिनमै रौतहटमा ठूलो संख्यामा मोबाइल बरामद भएको छ। माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ लाई मर्यादित बनाउन प्रशासनले कडा कदम उठाएपछि ठूलो संख्यामा माबाइल बरामद भएको...
१५ दिनभित्र निर्वाचन हुन नसकेका क्याम्पसमा निर्वाचन गर्न निर्देशन
चैत्र ६, २०८१
काठमाडौं । त्रिभुवन विश्वविद्यालय त्रिविले निर्वाचन हुन नसकेका क्याम्पसमा १५ दिनभित्र गर्न निर्देशन दिएको छ। त्रिभुवन विश्वविद्यालय त्रिविले स्वतन्त्र विद्यार्थी युनियन स्ववियु निर्वाचन हुन नसकेका क्याम्समा निर्वाचन गर्न निदेर्शन...
माछाका लाखौँ भूरा निर्यात गर्दै मत्स्य प्रवर्द्धन केन्द्र
चैत्र ६, २०८१
हेटौँडा । प्राकृतिक जलाशय मत्स्य प्रवर्द्धन एवं संरक्षण केन्द्र हेटौँडामा उत्पादित माछाका भूरा बागमती प्रदेशका विभिन्न जिल्लाका साथै मधेश प्रदेश र भारतमा पनि निर्यात गर्न थालिएको छ । केन्द्रका...
यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) शुरु
चैत्र ६, २०८१
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) शुरु भएको छ। परीक्षा तालिकाअनुसार पहिलो दिन अनिवार्य अङ्ग्रेजी तथा संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत रचना र मदरसातर्फ अनिवार्य अरेबिक भाषा विषयको परीक्षा सञ्चालन...
नेक्राविसंघद्वारा प्रतिकूल परिस्थितिको जिम्मेवार निर्वाचन समिति हुँने चेतावनी, निर्वाचन समितिका पदाधिकारीहरुको राजीनामा माग
चैत्र ५, २०८१
भक्तपुर । एकै विद्यार्थीको नाममा एक भन्दा बढी मतदान गरेको पाइएपछि भक्तपुर बहुमखी क्याम्पसमा नेपाल क्रान्तिकारी विद्यार्थी संघले निर्वाचन अघिकृतको ध्यानाकर्षण गराएको छ । भक्तपुर बहुमखी क्याम्पसमा यही चैत...
यौन पर्यटनको ओकालत गर्ने नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले माफी मागे
चैत्र ५, २०८१
काठमाडौं । यौन पर्यटनको ओकालत गर्ने नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले माफी मागेका छन्। बुधबारको प्रतिनिधि सभा बैठकमा उनले माफि मागेका हुन । उनले आफ्नो पार्टीको धारणा नभएको...
हरेक नेपालीको भागमा झण्डै ९१ हजार रुपैयाँ ऋण, नेपालको ऋण पौने २७ खर्ब
चैत्र ५, २०८१
काठमाण्डौ । पौने २७ खर्ब रुपैयाँ नेपालको सार्वजनिक ऋण नाघेको छ । २६ खर्ब ७६ अर्ब ३ करोड रुपैयाँ सरकारले तिर्न बाँकी सार्वजनिक ऋण पुगेको छ । सार्वजनिक ऋण...
अनलाइनबाटै अस्पताल तथा स्वास्थ्य संस्थाको दर्ता, नविकरण, स्तरोन्नती गर्ने बागमती प्रदेश स्वास्थ्य मन्त्राय पहिलो प्रदेश
चैत्र ४, २०८१
भक्तपुर । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले प्रदेश भित्रका स्वास्थ्य संस्थाहरुको दर्ता, नविरकण तथा स्तरोन्नती गर्न अनलाइन सेवा शुभारम्भ गरेको छ । बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री किरण थापा मगरले...
माथिल्लो ठूलोखोला ‘ए’ जलविद्युत् आयोजना निर्माण धमाधम
चैत्र ४, २०८१
म्याग्दी । रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन माथिल्लो ठूलोखोला ‘ए’ जलविद्युत् आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । उक्त आयोजनाको हालसम्म ७५ प्रतिशत निर्माण सकिएको छ । ठूलोखोला हाइड्रोपावर लिमिटेडले...
एमाले निटक विद्यार्थी सङ्गठन अनेरास्ववियुले क्याम्पसमा तालाबन्दी गरेपछि आरआरमा स्ववियु निर्वाचन स्थगित
चैत्र ४, २०८१
काठमाडौं । रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर) मा स्ववियु निर्वाचन स्थगित भएको छ । काठमाडौं प्रदर्शनीमार्गस्थित उक्त क्याम्पसमा सम्पूर्ण तयारी सम्पन्न भएको अवस्थामा क्याम्पस प्रवेशद्वारामा तालाबन्दी गरेपछि निर्वाचन स्थिगीत भएको...
काठमाडौंबाट २५ करोड रुपैयाँसहित २ जना पक्राउ
चैत्र ४, २०८१
काठमाडौं । २५ करोड रकमसहित चालक र अर्का एक जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले २५ करोड बढी रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको...
आफूले सिकेको ज्ञान र सीपबाट देशको सेवा गर्ने सोच युवाहरुमा हुनुपर्छः मेयर सुनिल प्रजापति
चैत्र ३, २०८१
भक्तपुर । भक्तपुर नगर प्रमुख सुनिल प्रजापतिले आफूले सिकेको ज्ञान र सीपबाट देशको सेवा गर्ने सोच युवाहरुमा हुनुपर्ने बताउनुभएको छ । भक्तपुर नगरपालिकाद्वारा सञ्चालन हुने ४ महिने चिनियाँ भाषा...
बाँदर आतंकले गाउँ छाड्दै मानेभञ्याङवासी
चैत्र ३, २०८१
भोजपुर । बाँदरको समस्याका कारण भोजपुर मानेभञ्याङका स्थानीयले गाउँ छाड्दा बस्ती नै खण्डहरमा परिणत भएको छ। रामप्रसादराई गाउँपालिका- ५ पर्ने यो स्थानका नागरिकले बसाइँसराइ गर्दा बस्ती खण्डहरमा परिणत भएका...
अन्तरिक्षमा फसेका सुनिता र बुच विल्मोरसँग भेट गरी आपसमा खुशी साटे
चैत्र २, २०८१
एजेन्सी । रकेट अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) पुगेको छ । अन्तरिक्षमा फसेका अन्तरिक्षयात्री सुनिता विलियम्स र ब्यारी विल्मोरलाई पृथ्वीमा फिर्ता ल्याउन स्पेसएक्सले पठाएको उक्त रकेट आईएसएस पुगेको हो ।...
मुस्ताङको घरपझोङ रिङ्रोड सडकमा कमसल कालोपत्र
चैत्र २, २०८१
मुस्ताङ । मुस्ताङको घरपझोङ गाउँपालिकाका–५ वाटै वडा जोड्ने रिङ्रोड सडक कालोपत्रमा निर्माण व्यवसायीले बदमासी गरेको पाइएको छ । घरपझोङ रिङ्रोड सडकअन्तर्गत जोमसोम–ठिनी सडक कालोपत्र गर्दा सम्बन्धित निर्माण कम्पनीले बदमासी...
सुनिता विलियम्स र बुच विल्मोर पृथ्वीमा फर्कने
चैत्र १, २०८१
एजेन्सी । चार दिनपछि, अर्थात् मार्च १९ मा, अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आईएसएस) बाट सुनिता विलियम्स र बुच विल्मोर पृथ्वीमा फर्कने भएका छन् । भारतीय मूलकी अमेरिकी अन्तरिक्ष यात्री सुनिता...
<
1
…
84
85
86
87
88
89
90
…
587
>