मनसुनी वायु देशभर सक्रिय, चार प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडाैं, ८ असार । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायु सक्रिय रहेको छ। दिउँसो बागमती, गण्डकी, लुम्बिनी र कोशी प्रदेशका पहाडी भूभागमा चट्याङसहित हल्का देखि मध्यम वर्षा...