वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षणका लागि नयाँ मापदण्ड जारी
काठमाण्डौ, ३० जेठ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकहरूको स्वास्थ्य परीक्षणका लागि नयाँ मापदण्ड जारी गरेको छ। मन्त्रालयले स्वास्थ्य परीक्षणमा भएको लापरबाहीका गुनासोहरूलाई...