सभामुखद्धारा प्रतिनिधि सभामा उठाएका विषयहरुप्रति सरकारको ध्यानाकर्षण
काठमाडौं । सभामुख देवराज घिमिरेले सांसदहरुले प्रतिनिधि सभामा उठाएका विषयहरुप्रति सरकारको ध्यानाकर्षण गराएका छन्। शुक्रबारको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले शून्य, आकस्मिक र विशेष समयमा सांसदहरुले उठाएका विषयहरुप्रति सरकारको...