३१ असार २०८३, बुधबार /
Jul 15, 2026
युनिकोड
३१ असार २०८३, बुधबार
युनिकोड
गृहपृष्ठ
समाचार
विचार/ब्लग
सूचना प्रविधि
जीवनशैली
मनाेरन्जन
अपराध-अनुसन्धान
खेलकुद
EN
अन्य
काेशी
मदेश प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश
सुदुरपश्चिम प्रदेश
भर्खरै :
Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड
|
बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ
|
‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी
|
स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना
|
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी
|
सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला
|
अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो
|
५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता
|
तपाईं यहाँ हुनुहुन्छ :
गृहपृष्ठ
›
समाचार
हावाहुरीले ग्रामीण क्षेत्रका विद्युत् र खानेपानी अवरुद्ध, धेरै घाइते
जेष्ठ ८, २०८१
बाँके । नेपालगन्ज सहरसँगै बाँकेका धेरै ग्रामीण क्षेत्रमा विद्युत् र खानेपानी वितरण बन्द भएको छ । हिजो साँझ चलेको हावाहुरीले बिजुलीका पोलहरू ढालेकालेका छन् भने पानी वितरण अवरुद्ध भएको...
गर्मीमा छालाको सुरक्षा कसरी गर्ने?
जेष्ठ ७, २०८१
भक्तपुर। गर्मीको सबैभन्दा ठूलो समस्या भनेको घामले डढेर छाला कालो हुनु हो । घामको किरणले छालालाई केहि असर नगरोस् भन्नका लागि तपाईंले पनि यसको हेरचाह र स्याहार सुसारमा निकै...
नरभक्षी बाघ मर्यो
जेष्ठ ७, २०८१
चितवन । मकवानपुरको मनहरिमा दुईजना मानिसको ज्यान लिएको नरभक्षी बाघ मरेको छ । सिकार गर्न नसक्ने अवस्थामा मानिसमाथि आक्रमण गरेपछि मनहरीबाट उद्धार गरी सौराहा ल्याइएको पोथी बाघ मरेको हो...
प्रचण्डलाई माधव नेपालको विश्वासको मत
जेष्ठ ६, २०८१
काठमाडौं। एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने बताएका छन् । आज पेशागत महासंघ नेपालको २९औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन...
गृहमन्त्रीलाई आजको संसदमा बोल्न दिने विपक्षी दलको निर्णय
जेष्ठ ६, २०८१
काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई आजको संसदमा बोल्न दिने विपक्षी दलको बैठकले निर्णय गरेको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको विपक्षी दलहरुको साझा बैठकले गृहमन्त्रीको...
संसद् बैठकअघि प्रतिपक्षी दलसँग कांग्रेसको छलफल
जेष्ठ ६, २०८१
काठमाडौंको नयाँ बानेश्वरमा विपक्षी दलहरूको बैठक बसेको छ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदमा प्रतिपक्षी दलहरूको बैठक बोलाएका छन्। बैठक केहीबेरमा बस्नेगरी संसद् भवनमा बोलाइएको हो। आइतबार बस्ने प्रतिनिधि...
आम्दानीको स्रोत बन्दै फोहोर
जेष्ठ ६, २०८१
काठमाडौं । धनगढी उपमहानगरले वर्गीकरण गरेर फोहोर बिक्री गर्न थालेको छ । फोहोरबाट उत्पादन भएको ग्यास सिलिन्डरमा भरेर बजार पठाउने तयारी गरेको छ । पुनः प्रयोग गर्न नसकिने फोहोरका लागि मात्र...
नक्कली सवारी लाइसेन्स प्रकरण
जेष्ठ ६, २०८१
काठमाडौं । यातायात व्यवस्था कार्यालय सवारीचालक अनुमतिपत्र बुटवलका सहायक कम्प्युटर अप्रेटर ज्ञानराज पाण्डेको ‘आइडी’ दुरुपयोग गरी १२२ नक्कली सवारी लाइसेन्स जारी भएको तथ्य फेला परेको छ प्रहरीको केन्द्रीय अनुसन्धान...
सदन सञ्चालनबारे प्रमुख सचेतकसँग छलफल
जेष्ठ ६, २०८१
काठमाडौं । प्रतिनिधिसभाको बैठक सञ्चालन गर्न दलका प्रमुख सचेतकहरुसँग सभामुख देवराज घिमिरेले छलफल गर्दै छन् । बानेश्वरस्थित संसद भवनभित्र सभामुखको कार्यकक्षमा प्रमुख सचेतकहरुसँग छलफल हुन लागेको हो । सहकारी...
एम्बुलेन्सको ठक्करबाट महिलाको मृत्यु
जेष्ठ ६, २०८१
लुम्बिनी । बुटवल उपमहानगरपालिका–१३ स्थित झोलुङ्गे पुल नजिकै एम्बुलेन्सको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । अर्घाखाँचीबाट बुटवलतर्फ बिरामी लिएर आउँदै गरेको लु १ ज ५३१ नम्बरको एम्बुलेन्सले ठक्कर...
सहकारी ठगी प्रकरणः कार्यदल बैठक जारी
जेष्ठ ६, २०८१
काठमाडौं। सहकारी ठगीको विषय छानबिन गर्ने संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक जारी छ । सहकारी प्रकरणमा छानबिन गर्न संसदीय समिति गठन गर्ने सहमति भएको थियो ।...
दिक्तेल-खानीडाँडा-आहाले सडक : ठेक्का लिएको छ वर्षपछि कालोपत्र सुरु
जेष्ठ ५, २०८१
खोटाङ। कालोपत्रको ठेक्का लिएको ६ वर्षपछि दिक्तेल-खानीडाँडा-आहाले सडकको कामले गति लिएको छ। सदरमुकाम दिक्तेल बजारबाट पूर्वी तराई जोड्ने यो सडक विसं २०७६ चैत ७ गतेसम्ममा कालोपत्र गर्नेगरी याक्थुङहाङ-साप-सिरुवा जेभीले...
बागलुङमा गर्भपतन गराउने बढे, प्रजनन स्वास्थ्यमा जटिल समस्या
जेष्ठ ५, २०८१
बागलुङ । पछिल्लो समय गर्भपतन गराउनेको सङ्ख्यामा वृद्धि भएको छ । जिल्लाका विभिन्न स्वास्थ्य संस्थाबाट उमेर नपुगी गर्भपतन गराउनेको सङ्ख्या वृद्धि हुन थालेको पाइएको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ...
‘लागुऔषध नियन्त्रणमा आमाहरु’ कार्यक्रम सञ्चालन
जेष्ठ ५, २०८१
सुरुङ्गा । जिल्ला प्रहरी कार्यालय झापाले पछिल्लो दश महिनामा तीन सय ७२ लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ । प्रहरीले जिल्लाका विभिन्न स्थानबाट लागुऔषध सेवनकर्ता, बिक्रेता र ओसारपसारमा संलग्नलाई पक्राउ...
कान्ति लोकपथ सडकखण्डमा कार दुर्घटना हुँदा तीनजना गम्भीर घाइते
जेष्ठ ५, २०८१
काठमाडौं । कार दुर्घटना हुँदा मकवानपुरमा तीनजना गम्भीर घाइते भएका छन्। मकवानपुरको बकैया गाउँपालिकामा ललितपुरबाट हेटौँडातर्फ जाँदै गरेको कार दुर्घटना हुँदा तीनजना गम्भीर घाइते भएका हुन । घाइते तीनैजना...
शनिबारदेखि जेष्ठ ७ गतेसम्म तीन दिन सीमानाका बन्द
जेष्ठ ५, २०८१
काठमाडौं । भारतको मधुवनी जिल्लामा हुन लागेको निर्वाचनका लागि सीमानाका बन्द गरिएको छ । भारतीय सीमासँग जोडिएका मधेश प्रदेशका चार जिल्ला सिरहा, धनुषा, सप्तरी तथा महोत्तरीका सीमानाका तीन दिनका...
<
1
…
264
265
266
267
268
269
270
…
794
>