८ भाद्र २०८३, सोमबार /
Aug 24, 2026
युनिकोड
८ भाद्र २०८३, सोमबार
युनिकोड
गृहपृष्ठ
समाचार
विचार/ब्लग
सूचना प्रविधि
जीवनशैली
मनाेरन्जन
अपराध-अनुसन्धान
खेलकुद
EN
अन्य
काेशी
मदेश प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश
सुदुरपश्चिम प्रदेश
भर्खरै :
Sorry, your browser does not support inline SVG.
स्ट्रेट अफ होर्मुजबाट शुल्क उठाउने प्रस्ताव इरानी संसदमा स्वीकृत
|
नक्कली प्रमाणपत्र पेस गरी बालविकास सहजकर्ता बनेकी बोहराविरुद्ध भ्रष्टाचार मुद्दा
|
भारतीय कुखुरा र चल्लाको अवैध तस्करी रोक्न किसानको प्रदर्शन, माइतीघरमा उठ्यो कडा माग
|
बडीमालिकामा पूजा अर्चनाका लागि सरकारी टोली प्रस्थान, ४ हजार २०० मिटर उचाइमा फोरजी विस्तार
|
‘बलात्कारीलाई फाँसी देऊ’ भन्दै सडकदेखि संसद्सम्म चर्कियो आवाज
|
पाइलैपिच्छे होस्टेल, मनलाग्दी सञ्चालनले जोखिममा विद्यार्थी
|
प्रधानमन्त्रीको मुस्ताङ भ्रमणबारे संसदलाई जानकारी गराउन हर्क साम्पाङको माग
|
अमेरिकालाई साथ दिने देशलाई इरानको कडा चेतावनी ‘शत्रु मानिनेछ’
|
तपाईं यहाँ हुनुहुन्छ :
गृहपृष्ठ
›
समाचार
सीता दाहाल मेमोरियल कलेज स्थापना गरिने
जेष्ठ १५, २०८१
काठमाडौं । सरकारले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी स्वर्गीय सीता दाहालको नाममा कलेज स्थापना गर्ने भएको छ। अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट सार्वजनिक गर्दै यस्तो...
कैलाश सिरोहियालाई थप उपचारका लागि काठमाडौं ल्याइयो
जेष्ठ १५, २०८१
काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई काठमाडौं ल्याइएको छ। आज दिउँसो उनलाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको हो । जनकपुरको काव्या अस्पतालमा रहेका उनलाई थप उपचारका लागि काठमाडौंमा पठाउन...
आगामी आवमा १६ लाख विदेशी पर्यटक भित्र्याउने सरकारको लक्ष्य
जेष्ठ १५, २०८१
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा १६ लाख विदेशी पर्यटक देशमा भित्र्याउने लक्ष्य लिएको छ। आगामी आवको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले आगामी आवमा १६ लाख पर्यटक भित्र्याउने...
सानेपामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
जेष्ठ १५, २०८१
काठमाडौं । ललितपुरको सानेपामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । मृत्यु हुनेमा रामेछापको मन्थली नगरपालिका–६ का २४ वर्षीय विजय घिसिङ...
कैलाश सिरोहियालाई थप उपचारका लागि काठमाडौं ल्याइने
जेष्ठ १५, २०८१
काठमाडौं । नागरिकतासम्बन्धी कसुरमा प्रहरी हिरासतमा रहेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं ल्याउने तयारी भएको छ। प्रहरी हिरासतमै रहेका बेला स्वास्थ्य बिग्रिएपछि जनकपुरस्थित...
टिओआरले पायो अन्तिम रूप
जेष्ठ १५, २०८१
काठमाडौं । सहकारी ठगी प्रकरण छानबिनका लागि बन्ने संसदीय समितिको कार्यादेश (टिओआर)लाई कार्यदल बैठकले अन्तिम रूप दिएको छ। कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बसेको कार्यदलको बैठकले टिओआरलाई निष्कर्षमा...
कैलाश सिरोहिया ५ दिनदेखि अस्पतालमै
जेष्ठ १५, २०८१
काठमाडौं । नागरिकता विवादमा प्रहरीको नियन्त्रणमा रहेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया ५ दिनदेखि अस्पतालमा छन्। धनुषा जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहँदा बिरामी परेपछि उनी यही जेठ ११...
ललितपुरमा सुख्खा पहिरो खस्दा दुई जना घाइते
जेष्ठ १५, २०८१
काठमाडौं । ललितपुरको भट्टेडाँडामा ट्याक्टर र मोटरसाइकलमाथि सुख्खा पहिरो खस्दा दुई जना घाइते भएका छन् । घाइते हुनेमा ट्याक्टर र मोटरसाइकल चालक छन् । मोटरसाइकल चालक भने गम्भीर घाइते...
आजै संसदीय समिति गठन हुन्छः कांग्रेस
जेष्ठ १५, २०८१
काठमाडौं । नेपाली कांग्रेसले आजै संसदीय समिति गठन हुने जनाएको छ । आज बिहान बसेको कांग्रेस संसदीय दलको बैठकपछि सञ्चाकर्मीसँग कुराकानी गर्दै कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले...
महिनावारीको बेला महिला ट्राफिक प्रहरीलाई चार दिन छुट्टी
जेष्ठ १५, २०८१
काठमाडौं । गृहमन्त्री तथा उपप्रधानमन्त्री रवि लामिछानेले महिनावारी भएको समयमा महिला ट्राफिक प्रहरीहरुले ड्युटी गर्न नपर्ने व्यवस्था मिलाइएको सामाजिक सन्जालमार्फत् जानकारी दिएका छन् । महिला ट्राफिकको साटो मापसे गरी...
पूर्वपश्चिम राजमार्ग अवरुद्ध
जेष्ठ १५, २०८१
नवलपरासी । नारायणगढ–बुटवल सडकखण्डअन्तर्गत नवलपरासी बर्दघाट–सुस्तापूर्वमा सडक भासिँदा राजमार्ग अवरुद्ध भएको छ । वर्षाका कारणका गएराति २ बजेको समयमा गैँडाकोट ९ थुम्सीको जंगलमा सडक भासिँदा राजमार्ग अवरुद्ध भएको हो...
पहिरोका कारण कर्णाली राजमार्ग अवरुद्ध
जेष्ठ १५, २०८१
काठमाण्डौ । पहिरो खस्दा कर्णाली राजमार्ग अवरुद्ध भएको छ । राजमार्गका विभिन्न ठाउँमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो । आठबीस नगरपालिका–१ मा पहिरोले सडक अवरुद्ध हुँदा कर्णाली राजमार्गको...
सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न अदालतको आदेश
जेष्ठ १५, २०८१
काठमाण्डौ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत धनुषाले आदेश दिएको छ । जिल्ला अदालत धनुषाले नागरिकतासम्बन्धी कसुर मुद्दामा अनुसन्धानका...
यार्सागुम्बाले लियो युवतीको ज्यान
जेष्ठ १५, २०८१
काठमाण्डौ । यार्सागुम्बा टिप्न पुगेकी एक युवतीको ज्यान गएको छ । रुकुमपश्चिम आठविसकोट नगरपालिका–४ गोतामकोट विष्ट गाउँकी जमुना विष्टको लेक लागेर ज्यान गएको हो । डोल्पा पुगेकी २२ वर्षीया...
कालीगण्डकीको कटान रोकथाम गर्न ‘काउन्टर फोर्ट’
जेष्ठ १५, २०८१
म्याग्दी । सदरमुकाम बेनीमा कालीगण्डकी नदीको कटान नियन्त्रणका लागि ‘काउन्टर फोर्ट’ प्रविधिको पर्खाल निर्माण भएको छ। रूपाताल संरक्षण परियोजनामार्फत बेनी नगरपालिका–७ मा रहेको म्याग्दी जेसिजको भवनबाट वडा नं ८...
गिरिबन्धु टि–इस्टेटमा एमालेको आपत्ति
जेष्ठ १४, २०८१
काठमाडौं । एमालेका उपाध्यक्ष विष्णु पौडेलले आफ्ना अध्यक्ष केपी शर्मा ओलीविरुद्ध आधारहीन आरोप लगाएको बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेससँग भएको छलफलपछि उनले कांग्रेस सहमतिको पक्षमा नरहेको टिप्पणी...
<
1
…
267
268
269
270
271
272
273
…
802
>