सामाजिक जागरण र समभावको विकास गर्न सबैमा राष्ट्रपति पौडेलको आग्रह
काठमाडौं । जातीय विभेद सामाजिक, नैतिक तथा मानवीय गरिमाविरुद्धको अपराध रहेको राष्ट्रपति रामचन्द्र पौडेलले बताएका छन् । राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन र जातीय छुवाछुत तथा विभेदविरुद्ध दृढतापूर्वक उभिनुपर्ने...