चाँगुनारायण नगरपालिकाको आठौ स्थापना दिवस भब्यताकासाथ सम्पन्न, ‘समृद्ध नगर’ निर्माणमा जनप्रतिनिधिको ध्यान केन्द्रीत
भक्तपुर । चाँगुनारायण नगरपालिकाले आठौं स्थापना दिवस भव्यताकासाथ मनाएको छ । आइतबार एक कार्यक्रम गरि आठौ स्थापना, बालमैत्री स्थानीय तह घोषणाको दोस्रो बार्षिकोत्सव तथा ११४ औं अन्तराष्ट्रिय महिला दिवस...