तिलङ्गा नेत्र विश्वविद्यालय सम्बन्धी विधेयक आज प्रतिनिधिसभामा पेस हुँदै
काठमाडौं, ९ श्रावण । प्रतिनिधिसभाको आज दिउँसो १ बजे बस्ने बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले ‘तिलङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस...