ढोरपाटन रंगीविरंगी वनफूलले ढकमक्क : दैनिक दुई सयभन्दा बढी पर्यटकको आकर्षण
बागलुङ, ७ भाद्र । यतिबेला ढोरपाटन उपत्यका बादलको घुम्टोसँगै ढकमक्क फुलेका राता, पहेँला, बैजनी र गुलाबी रंगका वनफूलले सजिएको छ । हरियाली र रंगीविरंगी फुलले उपत्यकाको सुन्दरतामा थप आकर्षण...